माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
केही दिनदेखि घाँटी र हातको नसाबाट सुरु भएको संक्रमण बुधबारबाट स्लाइन चढाउन खोलिएको दोस्रो हातमा पनि फैलिएको छ । संक्रमणका कारण हात सुन्निएका छन् । ‘केसीको नसाहरूमा संक्रमण बढ्दै गएपछि दुखाइ कम गर्न हातमा पट्टी बाँधिएको छ, तर त्यसले खास भिन्नता भने ल्याएको छैन,’ चिकित्सक सिद्धार्थ खातीले भने, ‘यसरी नसा नै प्रभावित भएको अवस्थामा रगतमा संक्रमण सजिलैसँग फैलन्छ, अझ सेतो रक्तकोषिकाको मात्रा घट्दै गएकाले शरीरभर संक्रमण फैलिएर सेप्सिस हुने सम्भावना उच्च छ ।’ अहिले उनलाई सेप्सिसका प्रारम्भिक लक्षण देखिन थालेको चिकित्सकहरूले बताएका छन् । रगतमा सेतो रक्तकोषिकाको संख्या घट्दै गएपछि शरीरमा कीटाणुसँग लड्न सक्ने क्षमता कम हुँदै गएको छ ।
‘रगतबाट फैलिएको सेप्सिसका कारण मिर्गौला, कलेजो, फोक्सोलगायत अंगले बिस्तारै काम गर्न छाड्छन् । केही दिनमै बिरामीको मृत्यु हुन सक्छ,’ चिकित्सक धीरज गुरुङले भने, ‘हामीलाई राम्रोसँग थाह छ, केसीलाई एकपटक सेप्सिस भइहाले स्वास्थ्यस्थिति काबुभन्दा बाहिर जानेछ ।’ नयाँ पत्रिकामा खबर छापिएकाे छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...