मंसिर २, २०७५
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
काठमाडौं – पृथ्वीभित्र भएको उथलपुथलका कारण अफ्रिका महादेश दुई टुक्रा हुने र हिमालय पनि हल्लिने भविष्यवाणी वैज्ञानिकहरूले गरेका छन् । उनीहरूका अनुसार, एक दिन पृथ्वीको तस्वीर परिवर्तन हुनेछ ।
महादेशका टेक्टोनिक प्लेटहरू बिस्तारै सरिरहेकाले यसो हुने उनीहरू बताउँछन् ।
सन् २०१८ को शुरूआतमै पूर्वी अफ्रिकी मुलुक केन्याको भूमि चर्किएको छ । त्यसो त यो चिराको टेक्टोनिक प्लेटका गतिविधिसँग कुनै सम्बन्ध छैन तर अनुसन्धानले के देखाएको छ भने आगामी एक करोड वर्षमा अफ्रिका पूरै परिवर्तन हुनेछ ।
यसबाट नयाँ महादेश र पर्वतशृंखलाको जन्म हुनेछ ।
एक करोड वर्षपछि पूर्वी अफ्रिका बाँकी महादेशबाट पूरै अलग्गिनेछ । पूर्वी अफ्रिकी रिफ्ट भ्यालीका साथ अफ्रिकी महादेश दुई भागमा विभाजित हुनेछ ः सोमाली प्लेट र न्युबियन प्लेट ।
भारतवर्ष–अस्ट्रेलियाली टेक्टोनिक प्लेट उत्तरमा युरेसियन प्लेटतर्फ जानेछन् जसकारण हरेक वर्ष हिमालय पर्वत श्रेणी एक सेन्टिमिटर बढ्नेछ र दक्षिणतर्फ फैलिनेछ ।
यही प्लेट युरेसियन प्लेटसँग ठोक्किएपछि हिमालय पर्वत शृंखला बनेको थियो । तर सन् २०१२ मा भएको एक अध्ययनले भारतवर्षीय प्लेटको उत्तरी दिशामा गतिविधि मन्द भइरहेको र आगामी दुई करोड वर्षमा पूरै रोकिने पायो ।
साधारणतया चिरा अर्थात् रिफ्ट भविष्यमा महादेशहरू टुक्रिने संकेत हो । चिरा बढ्दै जाँदा पृथ्वीको माथिल्लो भाग पातलो हुन्छ ।
चिराले महादेशलाई दुई भागमा बाँडेपछि त्यसकारण खाली भएको ठाउँमा महासागरको पानी भरिन्छ र हिन्द महासागरमा नयाँ महादेश जन्मिन्छ ।
एजेन्सी
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...