×

NMB BANK
NIC ASIA

डा. गोविन्द केसीलाई भेट्न खोज्दा गेटमै रोकिए मुख्यमन्त्री, समर्थकको घेरामा केसी

साउन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जुम्ला–जुम्लामा आमरण अनसन बसिरहेका डा. गोविन्द केसीलाई काठमाडौं लैजान आएको सरकारी टोलीलाई केसीका समर्थकले अवरोध गरेका छन् । 

Muktinath Bank

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसन बसीरहेका डा. केसीलाई काठमाडौं लैजान भन्दै सरकारले हेलिकप्टर पठाएको थियो । तर केसीका समर्थक, विद्यार्थी, नागरिक समाजले सरकारी टोलीलाई बाहिर नै रोकेको हो । केसीका समर्थक भर्‍याङमा रहेको गेट लगाएर उभिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केसीलाई काठमाडौं लैजान कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी शिक्षा सचिव खगराज बरालसहितको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको थियो । तर अहिले टोली भित्र पस्न नपाएपछि बाहिर बसिरहेको कानून मन्त्री भण्डारीले बताए । 


Advertisment
Nabil box
Kumari

डा. केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लान खोजेको आरोप लगाएका छन् । अभियान तुहाउनका लागि सरकारले गुण्डागर्दी सैलीमा आफूलाई अपहरण गरेर काठमाडौं लान खोजेको आरोप केसीले लगाए  । ‘मेरो नागरिक अधिकार खोस्ने अधिकार कसैलाई छैन, गुन्डागर्दी चल्दैन’ डा. केसीले भने,‘ सरकार माफिया डन र अधिनायकवाद पोस्नतर्फ लागेको छ माफिया र डनहरुको हार हुन्छ जनताको जीत हुन्छ ।’

Vianet communication
Laxmi Bank

उनले आफ्नो स्वास्थ्यप्रति सरकार संवेदनशील भए आफ्ना सबै माग पूरा गर्न सरकारलाई माग गरे । ‘मेरो स्वास्थ्य प्रति सरकार धेरै चिन्तित, संवेदनशील छ भने मेरो माग पूरा गर्न लाग्नु पर्यो’ डा. केसीले भने,‘सबै माग पूरा गर्नुपर्छ त्यसपछि त म अनशन तोडिहाल्छु नि !’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x