मंसिर ३, २०८०
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
साउन ३, २०७५
काठमाडौं – रुस विश्वकपका सर्वाधिक चर्चित खेलाडी फ्रान्सका किलियन एम्बाप्पेलाई म्यानचेस्टर युनाइटेडले जम्मा ७१ करोड रुपैयाँमा किन्ने अवसर गुमाएको अहिले खुलेको छ ।
यो सीजनमा उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पेले २३ अर्ब रुपैयाँभन्दा रकममा पीएसजी क्लबमा आबद्ध भएका हुन् ।
म्यानचेस्टर युनाइटेडका पूर्व सहायक प्रशिक्षक –यान गिग्सले एम्बाप्पेको खेल हेरेको र उनीबाट प्रभावित भएको खुलासा गरेका छन् ।
गिग्सले आफ्नो क्लबका ट्रान्सफर प्रमुखहरूलाई एम्बाप्पे भित्र्याउन भरिसक्दो प्रयास गर्न लगाएका थिए । त्यतिखेर एम्बाप्पे एकदमै सस्तो भाउमा उपलब्ध थिए ।
गिग्सले भने, ‘म उनी र गेब्रिएल जिसुसको खेल हेर्दैथिएँ । उनीहरूको खेल मन परेर मैले भित्र्याऊँ भनेको थिएँ । त्यतिखेर उनलाई किन्नका लागि ७१ करोड रुपैयाँले पुग्थ्यो र ल्याएको भए कस्तो गजब हुन्थ्यो ।’
तर युनाइटेडले यो अवसर गुमायो र पछि एम्बाप्पे पीएसजीमा चर्को रकम पाएर गए ।
अहिले एम्बाप्पे नेयमारपछिका सबभन्दा बढी महंगा खेलाडी हुन् । नेयमार पनि पीएसजीमै छन् ।
एजेन्सी
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...