असोज १९, २०८०
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
साउन ३, २०७५
काठमाडौं – डा. गोविन्द केसी अनशनरत जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा बिहीबार दिउँसो भएको घटनाबारे गृह मन्त्रालयले जानकारी सार्वजनिक गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘अधिकतम संयमता अपनाउँदा अपनाउँदै पनि प्रतिष्ठानमा रहेका कर्मचारी, विद्यार्थी तथा अन्य असम्बन्धित व्यक्तिहरूको प्रहारबाट प्रहरी जवान कमल आचार्यको छातीमा शीशाको टुक्रा र चिर्पटमा रहेको किला गडेर गम्भीर घाइते भएका छन् र निज हाल उपचाररत रहेकोमा निजको अवस्था नाजुक एवं गम्भीर रहेको सम्वद्ध स्वास्थ्य संस्थाले जनाएको छ ।’
घटनामा एसपी सोमेन्द्रसिंह राठौर लगायत ३ जना सुरक्षाकर्मी घाइते भएका गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । अनशनरत गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई काठमाडौं ल्याउन गएको सरकारी टोलीमाथि अवरोध भएपछि प्रहरी र आन्दोलनकारीबीच जुम्लामा झडप भएको थियो ।
यस्तो छ गृह मन्त्रालयको प्रेस विज्ञप्ति :
प्रहरी प्रधान कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति :
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...