×

NMB BANK
NIC ASIA

विपक्षमा रहँदा समर्थन सत्तामा पुग्दा मौन

साउन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - पुस्तक प्रकाशन गृह फाइन प्रिन्टका प्रकाशक अजित बरालले प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले २०७१ चैत ११ मा गरेको ट्वीट मेन्सन गर्दै बिहीबार लेखे– ‘हिजो समर्थन, अहिले विरोध ।’ नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री रहेका बेला पनि डा. गोविन्द केसी अनशन बसेका थिए ।

Muktinath Bank

कोइरालाले डा. केसीको माग नसुनेको सन्देश दिने कार्टुन कान्तिपुरमा प्रकाशित भएको थियो । वात्स्यायनले बनाएको उक्त कार्टुनको एक छेउमा केसी विभिन्न माग राखेर अनशन बसेको देखिन्छ भने अर्को छेउमा प्रधानमन्त्री कोइराला ‘माफिया’ लेखिएको कागजले कान थुनेर बसेको देखिन्छ । माफियाको इसारामा प्रधानमन्त्रीले सत्याग्रही केसीको माग बेवास्ता गरेको बुझाउने सोही कार्टुन राखेर ट्वीट गर्दै रिमालले लेखेका थिए– समर्थन कार्टुन ट्वीट ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी केसीको मागलाई समर्थन जनाउँदै ट्वीट गर्ने रिमाल अहिले शक्तिशाली प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार छन् । तर सरकार भने डा. केसीको अनशनलाई ‘केही व्यक्तिको उक्साहट’ भनेर अथ्र्याइरहेको छ । तीन वर्षअघि डा. केसीको समर्थनमा ट्वीट गरेका रिमालले अहिले भने केसीको अनशनबारे समर्थन वा विरोधमा कुनै पनि ट्वीट गरेका छैनन् र सार्वजनिक रूपमा मुख खोलेका छैनन् । यसबारे कान्तिपुरमा विस्तृत खबर छापिएकाे छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x