×

NMB BANK
NIC ASIA

भारतीय प्रधानमन्त्री विरुद्ध संसदमा अविश्वासको प्रस्ताव, मोदी सरकार ढल्ला ?

साउन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध भारतीय संसद लोकसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । मोदी सरकारको सवा चार सालको कार्यकालमा पहिलो पटक अविश्वासको प्रस्ताव आएको हो । प्रस्तावका विषयमा संसदमा अहिले छलफल भइरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

जीडिपीले पेश गरेको अविश्वासको प्रस्तावमा बीजेपीको अग्नीपरीक्षा हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अविश्वासको प्रस्ताव परेपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार भने संकटमा पर्ने छैन । 


Advertisment
Nabil box
Kumari

५ सय ४५ सीट रहेको लोकसभामा दुई सदस्य मनोनित हुने व्यवस्था छ । वर्तमान समयमा संसदको ११ सीट खाली छ यस्तोमा सांसदको मौजुदा संख्या ५३२ हुन आउँछ । यस हिसावमा विजेपीलाई बहुमत पाउन २६७ सदस्य आवश्यक पर्छ । 

Vianet communication
Laxmi Bank

लोकसभाका अध्यक्षलाई हटाउँदा पनि बीजेपीसँग अहिले २ सय ७२ सांसद छन् । जबकी एनडीए सांसद ३ सय १३ सदस्य छन् । तर शिवसेना सदस्यले निर्वाचन प्रकृयामा नबस्ने फैसला गरेको छ । यसपछि २ सय ९५ सदस्य बाँकी रहन्छन् । मोदी सकारको विरोधमा १ सय ४७ सांसद छन् । 

मोदीको सरकारको पक्षमा बीजेपीका २ सय ७२, एलजेपीका ६, अकाली दलका ४ आरएलएसपीका ४ जेडीयुका २ अपना दलका २ र अन्य दलका ६ सांसदको समर्थन रहेकोछ । यस्तै मोदी सरकारको विरोधमा कांग्रेसका ४८, टीएसपी ३४, टीडीपीका १६, टीआरएसका ११, एनसीपीका ७, सपाका ७, आरजेडीका ४, आम आदमीका ४, अन्य दलका १६ सांसद रहेका छन् । 

सन् २००३ पछि भारतीय प्रधानमन्त्री विरुद्ध संसदमा पहिलो पटक अविश्वासको प्रस्ताव दर्ता भएको हो । 

यो प्रस्तावलाई २०१९ को चुनावसँग जोडिएर हेरिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् । 

२०१९ को चुनावमा कांग्रेस एनडीएका विरुद्ध महागठवन्धन बनाउने तयारी गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x