×

NMB BANK
NIC ASIA

माछा खानेको आयू लामो, हृदयरोगको खतरा पनि कम

साउन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ओमेगा थ्री एसिड युक्त माछा, ट्युना, म्याकरेल तथा सार्डिन जस्ता माछा र अरु यस्तै खाद्यपदार्थ जसमा ओमेगा थ्री फ्याटी एसिड हुन्छ यस्तो खानाले हृदय रोग, असामयीक निधनको खतरा कम हुन्छ । 

Muktinath Bank

एक अध्ययनका अनुसार माछा खाँदा आयु बढ्ने मात्र नभइ रोग प्रतिरोधक क्षमता पनि राम्रो हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१६ वर्ष लगाएर गरिएको अध्ययनमा २ लाख ४० हजार ७२९ पुरुष र १ लाख ८० हजार ५८० महिलाको १६ वर्षसम्म अध्ययन गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

यस अध्ययनका अनुसार माछामा पाइने ओमेगा थ्री फ्याटी एसिड तथा कुल मृत्यु दरमा महत्त्वपूर्ण सम्बन्ध देखिएको थियो । 

Vianet communication
Laxmi Bank

चीनका जेजियाङ विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार जो पुरुष माछाको धेरै प्रयोग गर्थे उनीहरुको मृत्यु दर ९ प्रतिशत कम देखिएको थियो भने हृदय सम्बन्धी रोगबाट हुनेवाला मृत्युमा १० प्रतिशतको कमी देखिएको थियो । 

यो अध्ययन इन्टर्नल मेडिसिन प्रत्रिकामा प्रकाशन भएको छ । 
 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x