×

NMB BANK
NIC ASIA

फेसबुकमार्फत विदेशीले बनाए नाबालकलाई साथी, पैसाको प्रलोभनमा यस्तो हर्कत

साउन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– बाल यौन दुराचारको अभियोगमा प्रहरीले स्वीट्जरल्याण्डका नागरिक पिटर क्रिष्चियन लेनजेन्डरलाई पक्राउ गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेपालमा व्यवसाय गरी बस्दै आएका उनले काठमाडौंको बाफलका १६ वर्षीय नाबालकलाई फेसबुकमार्फत साथी बनाइ अनेक प्रलोभन दिएर  यौन दुराचार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाशाखाका अनुसार पिटरले बालकसँग म्यासेन्जरमा कुराकानी गरी काठमाडौंको चुच्चेपाटीमा रहेको टिगर होटलमा बोलाई विभिन्न प्रलोभनमा पारी तथा भक्तपुरका विभिन्न होटलहरुमा पनि त्यस्तै हर्कत गरेर घटना ढाकछोप गर्न पैसा समेत दिएको खुल्न आएको छ । 


Advertisment
Nabil box
Kumari

उनलाई जबरजस्ती करणी महल बमोजिम अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ, टेकु काठमाण्डौमा पठाईएको  प्रहरीले जनाएको छ ।  

Vianet communication
Laxmi Bank

मुलुकी ऐन, जबरजस्ती करणी महलको दफा ३ अनुसार सोह्र वर्ष भन्दा कमको नावालकलाई जबरजस्ती करणी गरेमा ६ देखि १० वर्ष सम्म कैद सजाय हुने साथै कुनै किसिमको अप्राकृतिक मैथुन गरेमा यसै महलको दफा ३ अनुसार हुने सजायको थप १ वर्ष कैद हुने कानूनी व्यवस्था रहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x