×

NMB BANK
NIC ASIA

राजधानीमा अपराधका घटना बढे

साउन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंँ– राजधानीमा कर्तव्य ज्यान, चोरी, डकैती, ठगी, लागूऔषध ओसारपसार, अबैध हतियारको कारोबार, जवरजस्तीकरणी र साइवर अपराधका घटनाहरू बढेका छन् ।  
अघिल्लो आर्थिक वर्षको तुलनामा अपराधका घटनाहरूमा गत आर्थिक वर्षमा ३३ प्रतिशतले वृद्धि भएको प्रहरीले जनाएको छ । समग्रमा पनि आर्थिक वर्ष २०७४÷७५ मा छ हजार ८४१ वटा मुद्दा दर्ता भएका थिए जुन अघिल्लो आर्थिक वर्षको तुलनामा अधिक हो । त्यस अघिको वर्षमा चारहजार ५८२ वटा मुद्दा दर्ता भएका थिए । दर्ता भएको मुद्दामा पनि वर्गीकरण गरी प्रहरीले अपराधको चित्र बाहिर ल्याएको छ ।
अपहरण तथा शरीर बन्धक, महिला वेचविखन, विस्फोटक पदार्थको प्रयोग, संगठित अपराध, गुण्डागर्दी, कुटपिट अंगभंग लगायत घरेलु हिंसाका घटनाहरूमा नियन्त्रण आएका प्रहरीको दाबी छ । 

Muktinath Bank

महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रवार अपराध सम्वन्धी एकतथ्याङ्क सार्वजनिक गर्दै राजधानीमा हुने १८ किसिमका अपराधहरू मध्ये १० वटा अपराधको संख्या तुलनात्मक रुपमा घटेको देखाएको छ । 
काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले कर्तव्य ज्यान, खुनडाँका, खोटा चलन, ठगी, लागूऔषध, हातहतियार खरखजना, जवरजस्तीकरणी, विद्युतीय कारोवार तथा साइवर क्राइम जन्य अपराधका घटनाहरुमा बृद्धि भएको जानकारी दिए । गोरखापत्र  दैनिकमा खबर छापिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x