×

NMB BANK
NIC ASIA

गर्मीबाट छाला जोगाउन यसरी गर्नुस् मेकअप

साउन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

गर्मीबाट छालालाई जोगाउन ध्यान दिन जरुरी छ । यसका लागि मेकअप गर्दा ध्यान दिनुपर्छ । गर्मीमा छालाको स्यहार गर्न सन्सक्रिम लगाउन आवश्यक छ । यसका साथै सनग्लास’, ‘लोसन’ आदिको प्रयोग गर्नुपर्दछ । यस्ता सामानको प्रयोग गर्दा गुणस्तरलाई विशेष ध्यान दिन जरुरी छ ।

Sagarmatha Cement
Muktinath Bank

गर्मीमा ज्यादै पसिना आउने हुनाले मेकअप जोगाउन विशेष ध्यान दिनुपर्छ । त्यसैले गर्मी मौसममा हल्का मेकअप गरेकै राम्रो । गर्मीयाममा शरीरसुहाउँदो पहिरन र मेकअप गर्नुपर्छ । हामीले सुन्दर देखिन मेकअप र ड्रेसअप गर्नुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ड्रेसअनुसारको मेकअप गर्नुपर्छ । लाइट कलरको ड्रेसमा मेकअप पनि लाइट नै गर्दा राम्रो हुन्छ । सारी लगाउँदा लिपस्टिक डार्क, न्युड लगाउनुपर्छ । रेड, मरुन, डार्क पिंक, ओरेन्ज, रातो कलरको लिपस्टिक पनि राम्रो हुन्छ ।


Advertisment
Nabil box
Kumari

मेकअपसँगै ड्रेसमा पनि विशेष ख्याल गर्नुपर्छ । गर्मीयाममा गुलाबी, हरियो, सेतोजस्ता उज्यालो रङका कपडा राम्रो हुन्छ । बजारमा कमसल वस्तुहरूको बिगबिगी भएकाले ब्रान्ड हेरेर मात्र प्रयोग गर्नु राम्रो हुन्छ ।

Vianet communication
Laxmi Bank

गर्मी मौसममा वाटरप्रुफ मेकअप सामग्री प्रयोग गर्नु राम्रो हुन्छ । किनकि, दिनभर हिँड्दा गर्मीले मेकअप बिग्रन पनि सक्छ । वाटरप्रुफ मेकअप बिग्रने सम्भावना निकै कम हुन्छ ।

बजारमा वाटरप्रुफ फाउन्डेसन, मस्कारा, लिपस्टिक, आइस्याडोलगायतका सामग्री पनि पाइन्छन् । नेचुरल आइल्यासेसको प्रयोग गर्दा राम्रो हुन्छ । आइल्यासेस सकेसम्म हेभी हुनुहुँदैन ।

मान्छेको आँखा सबैभन्दा पहिले अनुहारमा पर्ने भएकाले सिम्पल र सुहाउँदो मेकअप नै उपयुक्त हुन्छ । मेकअप गरेपछि मेकअप स्प्रे गर्न बिर्सनु हुँदैन । यसो गर्नाले लामो समयसम्म मेकअप टिकिरहन मद्दत पुग्छ ।

गर्मी मौसममा खुला कपला छोड्दा असहज हुन्छ । त्यसैले कपाल जुरो बनाएर शृंगार गर्न सकिन्छ । त्यसैगरी, कपाललाई अगाडितर्फ पफ बनाउँदा पनि राम्रो हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x