×

NMB BANK
NIC ASIA

यी तान्त्रिक पुजारीले गरे १२० महिलाको बलात्कार, भीडियो पनि खिच्थे

साउन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

हरियाणाको फतेहाबाद जिल्लामा एक तान्त्रिक पुजारी अमरपुरी उर्फ बिल्लूलाई प्रहरीले पक्राउ गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

पुजारी अमरपुरीमाथि १२० जना महिलासँग जबरजस्ती सम्बन्ध बनाएको आरोप लागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमरपुरी प्रेतबाधाको नाममा महिलालाई फसाउथे र तन्त्र विद्याका बीचमा नशायुक्त औषधि खुवाउथे । बेहोस भएका महिलालाई बलात्कार गर्थे र उनीहरुको भिडियो बनाउथे । त्यसपछि तिनै महिलालाई भिडियोको माध्यमबाट


Advertisment
Nabil box
Kumari

व्ल्याकमेल गर्दै आर्थिक र शारीरिक शोषण गर्ने गरेको प्रहरीले बताएको छ । 

Vianet communication
Laxmi Bank

अमरपुरीमाथि ९ महिना पहिला एक महिलाले बलात्कारको आरोप प्रहरीकहाँ दर्ता गरेकी थिइन् । त्यस मामलाई गिरफ्तार भएका उनी जमानतामा रिहा भएका थिए । 

तान्त्रिक अमरपुरीले महिलासँग शारीरिक सम्बन्ध बनाएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएका थिए । यसपछि अमरपुरीलाई पक्राउ गरिएको थियो । 

प्रहरीले अमरपुरीका साथबाट १२० भिडियो फेला पारेको छ जसमा महिलासँग शारीरिक सम्बन्ध राखिएको भिडियो रहेको छ । पुजारीको कोठाबाट नशालु औषधि र तन्त्र मन्त्रका सामान प्रहरीले फेला परेको छ । 

प्रहरीका अनुसार अमरपुरीको कोठामा तीन ढोका थिए । उसले गोप्य रुपमा महिलालाई आफ्नो कोठामा लैजान्थे । उको कोठामा सीसीटीभी क्यामेरा जडान गरिएको थियो । 

अमरवीर वास्तविक नाम भएका अमरपुरी २० वर्ष पहिले पञ्जावको मनसवामा आएका थिए । शुरुमा जेरीको पसल चलाएका उनी पत्नीको मृत्युपछि तान्त्रिक बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x