×

NMB BANK
NIC ASIA

राजधानीमा एकैपटक पाँच ठाउँमा खुल्यो सुविधासम्पन्न सैलुन

साउन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– ७५ लाख लगानीमा एकैपटक पाँच स्थानमा शाखा राख्दै सैलुन सञ्चालनमा आएको छ । 
काठमाडौं उपत्यकाका कलंकी, न्यूरोड, बाँसबारी गरि  पाँच ठाउँबाट सैलुनले सेवा दिन सञ्चालकहरुले जानकारी दिए ।
शनिवार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सैलुनको अवलोकन गरेका थिए । स्वदेशमै केही गर्न सकिँदैन भन्नेहरुलाई यसलाई हौसला दिने श्रेष्ठले बताए । 

Sagarmatha Cement
Muktinath Bank

आफ्नै देशमा पनि रोजगारीको असर छ भन्ने कुराको सन्देश दिने, नेपाली युवालाई नेपालमै रोजगारीका अवसरहरु सिर्जना हुने हुनाले यस्ता व्यवसायलाइ प्रोत्सान गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए ।
नेपालीहरुलाई सिटिईभिटी मार्फत तालिम दिई नेपालका युवाहरुलाई स्वदेशमै रोजगारी दिने उदेश्यले “हाम्रो नेपाली सैनुलन”को अवधारण ल्याएर खोलीएको सैलुनका संस्थापक दिपक अर्यालले बताए । उनले सैलुनमा १० जना भन्दा बढी नेपालीले रोजगारीको अवसर पाउने बताए । 
महिलाहरुलाई यस्ता व्यवसायमा तालिमका लागि प्राथामिकता दिने र रोजगारी समेत दिने संस्थानको योजना रहेको अर्यालले बताए । 
सैलुनमा मानव स्वस्थ्यलाई पनि ध्यानमा राखि उपकरणहरुलाई डाक्टरको सल्लाह अनुसार प्रयोग गरिने सैलुन सञ्चालक टेकनाथ भट्टराईले बताए । 
अहिलेसम्म कुनै पनि सैलुनहरु करको दायरा नआएको अवस्था यो सैलुनले करको दायरामा आएको र अरुलाई पनि करको दायरा आउन यस्ता प्रकारका सैलुन मदत गर्ने भट्टराईको भनाइ थियो ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x