केसीको पक्षमा माइतिघरमा प्रदर्शन, बाबुराम भट्टराई  पनि गए

साउन ५, २०७५

काठमाडौं–२२ दिन देखि अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन शुरु भएको छ । 

केसीको मागमा सरकार गम्भीर नभएको भन्दै सरकारलाई दबाव दिनका लागि उनका केसी समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । बानेश्वरसम्म पुग्ने ¥यालीमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई पनि पुगका छन् ।

यस्तै अभिनेत्री मनिषा कोइराला, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीपनि ¥यालीमा सहभागी हुने कार्यक्रम छ । 

केसीका समर्थकले सकारको विरोध र केसीको मागको कार्यान्वयन गर्न माग गर्दै नारा लेखिएका कागजका सेतो टोपी लगाएका छन् । 
 

साउन ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस