×

NMB BANK
NIC ASIA

सडकयात्रीलाई लक्षित गर्दै सार्वजनिक स्थानमा डस्टबिन

साउन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सडकयात्रीबाट निस्कने फोहर व्यवस्थापनका लागि सार्वजनिक स्थलमा फोहर राख्ने भाँडो (डस्टबिन) राख्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

आजदेखि वडा नं ७ बाट शुरु गरेको उक्त कार्यक्रम अन्य वडामा पनि सञ्चालन गर्ने कामपाको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वच्छ वातावरण निर्माणबाट स्वस्थ्य शहरी जीवन अभियान शुरु गर्नका लागि कामपाले यस अभियान शुरु गरेको वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलको भनाइ रहेको छ । 


Advertisment
Nabil box
Kumari

काठमाडौँ महानगरपालिका–७ मा रहेको सेन्टलरेन्स कलेजका अध्यक्ष केशवप्रसाद दंगालले वडाध्यक्ष शुद्धकुमार डंगोललाई आज डस्टबिन प्रदान गरेका हुन् । शैक्षिक संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत, सडकयात्रीले उत्पादन गर्ने फोहर संकलन प्रयोजनमा ल्याउन ७० लिटर क्षमताका ५० वटा डस्टबिन दिइएको हो । 

Vianet communication
Laxmi Bank

सो अवसरमा वडाध्यक्ष डंगोलले, सहभागितामूलक अभियानबाट गुणस्तरीय जीवन पद्धतिको विकास गर्ने कामलाई वडाले प्राथमिकता दिएको धारणा राखे ।  “हामी चाहन्छौँ, नागरिक जीवन सहजतामा कुनै कमी नहोस्, यसमा हरेकको जिम्मेवारी गासिएको छ ।” 

सोही अवसरमा कलेजका अध्यक्ष दंगालले सकारात्मक सोचले अघि बढाइएको अभियान सार्थक नहुञ्जेल चलाइरहनुपर्ने धारणा राखे । 

कलेजबाट समाज व्यवस्थापनका सन्देश लिएर बस्तीमा पुग्ने योजनाअनुरुप विद्यार्थीलाई परिचालन गरेर अभियान शुरु गरिएको बताउँदै, कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदी र प्रधानाध्यापक पुरुषोत्तम महर्जनले अभियानको परिणाम नआउञ्जेल काम गरिरहने प्रतिबद्धता व्यक्त गरे । 

कलेजको स्नातक तहमा अध्ययन गर्ने विभिन्न विधाका विद्यार्थीले डस्टबिन विभिन्न सार्वजनिक स्थानमा लगेर राख्नेछन् भने डस्टबिन कहाँ राख्ने भन्ने कुराको निक्र्यौल वडा समितिले गर्नेछ । 

पछिल्लो समय कामपामा फोहर व्यवस्थापनमा देखिएको समस्यालाई कम गर्नका लागि यस किसिमको अभियान शुरु गरिएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x