×

NMB BANK
NIC ASIA

चुनावसम्म नवाज शरीफलाई जेलमै राख्न चाहन्छ आईएसआई : न्यायाधीश

साउन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पाकिस्तानको एक उच्च अदालतका न्यायाधीशले शनिवार देशको शक्तिशाली जासूसी संस्था आर्ईएसआईमाथि गम्भीर आरोप लगाएका छन् ।

आईएसआईलाई फाइदा हुने गरी फैसला दिनका लागि प्रधानन्यायाधीश र अन्य न्यायाधीशलाई दबाब दिइरहेको उनले बताए । 

अयोग्य भनिएका पूर्वप्रधानमन्त्री नवाज शरीफको विषय पनि यसमा संलग्न छ । आईएसआई बुधवार हुन गइरहेको आमचुनावअघि नवाज शरीफलाई जेलबाट बाहिर नआऊन् भन्ने अपेक्षा गर्छ ।

रावलपिण्डी बार एसोसिएसनमा सम्बोधन गर्दै इस्लामाबाद उच्च अदालतका न्यायाधीश शौकत सिद्दीकीले न्यायपालिका र मिडियालाई नियन्त्रित गर्ने कोशिश गरेको भन्दै आईएसआईको आलोचना गरे । 

उनले भने, ‘अहिले न्यायपालिका र मिडिया सेनाको नियन्त्रणमा छ । न्यायपालिका स्वतन्त्र छैन । मिडियालाई पनि सेनाले निर्देशन दिन्छ । दबाबमा भएकाले मिडिया पनि साँचो बोल्दैन अनि उसको आफ्नै स्वार्थ पनि छ । फरक फरक मुद्दामा
आईएसआईले आफूले चाहेको परिणाम प्राप्त गर्नका लागि आफैं इजलास तोक्छ ।’

सिद्दीकीले थपे, ‘आईएसआईले प्रधानन्यायाधीशलाई नवाज शरीफ तथा उनकी छोरी मरियमलाई चुनावभन्दा अघि जेलबाट ननिस्कने सुनिश्चित गर्न भनेको छ । यति मात्र नभई एभेनफील्ड मुद्दामा नवाज र उनकी छोरीको पुनरावेदनको सुनुवाइ
गर्ने इजलासमा मलाई नराख्न पनि भनेको छ । प्रधानन्यायाधीशले आईएसआईलाई उनीहरूले चाहेबमोजिमको इजलास तोक्ने बताएका छन् ।’

इजलासले शरीफ परिवारका सदस्यहरूको अपीलमा सुनुवाइ चुनावपछि गर्न निश्चित गरेको छ । नवाज र मरियम दुवै एभेनफील्ड भ्रष्टाचार मुद्दामा रावलपिण्डीस्थित अदियाला जेलमा क्रमशः १० र सात वर्षको सजाय काटिरहेका छन् ।

एजेन्सी 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x