×

NMB BANK
NIC ASIA

रुस र अमेरिकाको सम्बन्ध बिगार्ने तत्त्व वाशिङटनमै छन् : पुटिन

साउन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वाशिङटनको सम्बन्ध बिगार्न खोज्ने व्यक्तिहरू अमेरिकामै रहेको बताएका छन् । अघिल्लो हप्ता अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग हेल्सिन्कीमा शिखर वार्ता गरेका पुटिनले यस्तो बयान दिएका छन् । 

मस्कोमा सबै रुसी राजदूतलाई सम्बोधन गर्दै उनले भने, ‘आफ्नो महत्त्वाकांक्षाका लागि रुस र अमेरिकाको सम्बन्धमा नोक्सानी गर्नका लागि अमेरिकाका केही तत्त्वहरू सल्बलाइरहेका छन् ।’

उनले भने, ‘अमेरिकामा केही यस्ता तत्त्व छन् जो राष्ट्रिय हितको तुलनामा आफ्नो पार्टीको संकीर्ण हितलाई बढी नै महत्त्व दिन्छन् ।’

यति भएपनि रुसले समानताका आधारमा अमेरिकासँग सम्बन्ध विस्तार गर्ने उनले बताए । 

‘सँगै मिलेर काम गनेए र साझा आधार खोज्ने एक नयाँ सकारात्मक एजेन्डा हामीलाई चाहिएको छ । ट्रम्पसँगको भेटघाटमा हामीले यही कुराकानी गरेका थियौं ।’

ट्रम्प र पुटिनको भेटघाटलाई अमेरिकाको राजनीतिक वृत्तमा उपहास गरिएको थियो र रोषसमेत प्रकट गरिएको थियो । 

अमेरिकामा सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनमा रुसको हस्तक्षेप भएको कुरालाई संयुक्त पत्रकार सम्मेलनमा अस्वीकार गरेकाले ट्रम्पको कडा आलोचना भएको थियो ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x