×

NMB BANK
NIC ASIA

ब्याडमिन्टन क्लबको लकरमा भेटियो १४ करोड भारु

साउन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको बेंगलुरुस्थित एक ब्याडमिन्टन क्लबका तीनवटा लकरबाट ५०० करोड भारुबराबरको घरजग्गाको कागजात र १४ करोड भारु भेटिएको छ । 

त्यसमा ७.८ करोड भारुका हीरा र सुन, ५.७ करोड भारुको नगद (३.९ करोड भारुबराबरको विदेशी मुद्रा) पनि छन् । यो सामान व्यापारी अविनाश अमरलाल कुकरेजाको भएको बताइन्छ जसलाई आयकर विभागले जफत गरेको छ । 

बोरिङ इन्स्टिच्युट क्लबका अधिकारीहरूले अविनाश सन् १९९३ मा त्यसको सदस्य बनेको बताए । उनी मूलतः राजस्थाननिवासी हुन् । बेंगलुरुको बिल्डर कम्पनीमा उनको हिस्सा छ । उनी घरजग्गाको कागजातको आधारमा मानिसलाई कर्जा पनि दिने गर्छन् । 

क्लब व्यवस्थापनले ती लकरहरू खोल्ने निर्णय ग–यो जसका सदस्य बारम्बार सम्झाएपनि क्लब आइरहेका थिएनन् । व्यवस्थापनले मंगलवार बिलियर्ड सेक्सनका १२६ लकर फुटायो तर तिनमा खास केही थिएन । 

शुक्रवार कर्मचारीहरूले ब्याडमिन्टन क्लबको लकरबाट ६ वटा ब्याग भेटे । ती तीनवटा लकरमा राखिएका थिए र अविनाशले त्यसको प्रयोग अनधिकृत रूपमा गरिरहेका थिए । 

क्लबले प्रहरीलाई यसको जानकारी दियो । प्रहरीले जाँचबुझ गरेपछि आयकर विभागले सबै सामाज सील ग–यो ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x