×

NMB BANK
NIC ASIA

सुर्खेत-  सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड भदौ महिनाको १५ गतेभित्र वीरेन्द्रनगरमा आउने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यसअघि नेपालगञ्जबाटै सेवा दिदै आएको कम्पनीले संघीयताको कार्यान्वयनसँगै कर्णाली प्रदेशमा समेत कार्यालय खोल्ने योजना बनाएको कम्पनीका कार्यकारी प्रमुख वीर विक्रम रायमाझीले बताए । उनले कर्णालीमा आएर हाइ काडने काम नगर्ने लोकान्तरलाई बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 ‘हाइ काडने काम गर्न यहाँ आउदैनौं । जनतालाई निर्जिवन बीमाका बारेमा जनचेतना फैलाउने देखि जनतालाई बीमा गराउने सम्मका कार्य गर्न यहाँ आउने हो’ उनले भने, ‘हामी पनि नाफामुखी हौं तर पनि हामी हाम्रो नाफा भन्दा पनि जनतालाई बढी भन्दा बढी सेवा सुविधा होस, उनीहरुको विभिन्न दुर्घटनामा हुनसक्ने क्षतिलाई कम गर्न सकियोस भन्ने ध्येयका कारण हामी यहाँ आउने हो ।’ कर्णालीमा विभिन्न भौगोलिक तथा अन्य जोखिम बढी भएको उनको भनाई छ ।


Advertisment
Nabil box
Kumari

‘अर्को तर्फ कर्णाली जोखिम युक्त क्षेत्र हो । यहाँका बस्तिहरु, सडकहरु, अन्य संरचनाहरु सुरक्षित छैनन । कुनैपनि बेला भूकम्प आएर ठूलो मात्रामा भौतिक संरचनाको क्षति हुनसक्ने जोखिम छ । त्यसैले हामी तल्लो तहमै गएर आम जनतालाई जनचेतना फैलाउने र जनताको सम्पतीको कम क्षति गराउने बारे विभिन्न जनचेतनामुलक कामहरु गर्ने योजनामा छौं’ उनले सुर्खेतमा मात्रै १२ करोडको विजनेश रहेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

‘हामीले सुर्खेतको वीरेन्द्रनगरमा रहेका विभिन्न अन्य बीमा कम्पनीहरुको आयलाई हेरेका छौं । वीरेन्द्रनगरमा मात्रै १२ करोडको विजनेश रहेको हामीले पायौं । हामी सबै कम्पनीहरुसँग मिलेर २० करोड पुर्‍याउने गरी हामी खटनेछौं हामी हाम्रो कम्पनीले पहिलो वर्षमा कम्तिमा पनि २ करोडको बीमा आर्जन गर्ने लक्ष्य राखेका छौं ।’ कार्यकारी प्रमुख रायमाझीले आफूहरु सरकारसँग मिलेर स्थानीय तहमा, त्यो पनि वडा वडामा अभियान लिएर जाने बताए ।

उनले अन्य कम्पनीहरु नीजि भएका कारण सेवा ग्राहीहरुले आफ्नो कम्पनी नै रोज्ने दाबी गरे । ‘ हामी अन्य कम्पनीको जस्तो होइनौं, हाम्रो सरकारी कम्पनी हो, जनताको बीमा रकम सरकारी कम्पनी भएका कारण डुब्ने वा फस्ने खतरा हुँदैन । हामी सरकारी कम्पनी भएपछि जनताको विश्वास अन्य नीजि कम्पनी भन्दा बढी हुने नै भयो ’ कार्यकारी प्रमुख रायमाझी ले भने, ‘यसका साथै हामीले जीवन बीमा बाहेकका पशु, पंक्षी, विभिन्न बालीहरु, फलफुल देखि गाडी, मोटरसाइकल, जहाज, व्यापार, भवनहरु आदिको एकै ठाँउबाट बीमा गर्ने गर्छौं ।

उनले सेवा प्रवाह चुस्त र दुरुस्त हुने बताए ।  अहिले आफूहरु प्रदेश सरकारसँग मिलेर सुत्केरीहरुको उद्धार गर्ने बीमा गर्न खोजिरहेको बताए ।

राजमार्गहरुको बीमा, सरकारी भवनहरुको बीमा गर्न , स्वरोजगार बीमा गर्न खोजेका छौ उनले भने ।

कर्णालीका जनतासँग अप्रत्यक्ष रुपमा यसअघि नै जोडिसकिएका कारण कम्पनीप्रति जनताको विश्वास थप बढ्ने उनको विश्वास छ ।

कम्पनीले बीमा गरेको रकम अनुसार क्षतिपुर्ति दिँदै आएको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x