×

NMB BANK
NIC ASIA

पाकिस्तानी नेतालाई आजन्म काराबास

साउन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

इस्लामाबाद- पाकिस्तानका एकजना नेतालाई लागुऔषधको कारोबारमा संलग्न रहेको आरोपमा आजन्म काराबासको सजाय सुनाइएको छ । 

Muktinath Bank

पाकिस्तानको एक अदालतले सो सजाय सुनाएको बताइएको छ । उनी पाकिस्तानको सत्तारुढ दल नेसनल मुस्लिम लिगका नेता तथा वर्तमान सांसद हुन् । सो दल पूर्व प्रधानमन्त्री नवाज शरिफको दल हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद हनिफ अब्बासीमाथि लागुऔषधको प्रयोग गरेका अभियोगमा मुद्दा थियो । सो मुद्दामा भएको अन्तिम सुनुवाइमा शनिबार सो आदेश भएको हो । 


Advertisment
Nabil box
Kumari

उनी आगामी बुधबार पाकिस्तानमा हुन लागेको आमनिर्वाचनमा पनि सांसदको उम्मेदवार रहेका थिए । तर मुद्दाको अन्तिम किनारा नलागिसकेकाले निर्वाचन आयोगले उनको उम्मेदवारी स्वीकार गरेको थियो । 

Vianet communication
Laxmi Bank

उनको आफ्नो औषधि कम्पनीले यस्तो लागु औषध उत्पादन गरेर बजारमा बेच्ने गरेको लागुऔषध नियन्त्रण विभागले पत्ता लगाएको थियो । 

लामो समयको अनुसन्धानपछि उनी दोषी रहेको पत्ता लागेको हो । पाकिस्तानमा जारी कानूनमा लागुऔषधको कारोबार गर्नेलाई मृत्युदण्डसम्मको सजाय दिने गरिन्छ । 

तर उनलाई भने आजन्म काराबास तोकिएको राजधानी इस्लामाबादबाट प्राप्त समाचारमा जनाइएको छ । उनीमाथि सन् २०१२ मा सो मुद्दा लगाइएको थियो । 

उनी पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफका एक जना नजिकका सहयोगी हुन् । निर्वाचनको तीन दिनअघि उनलाई अनायासै यो काराबासको सजाय तोकिएको छ । 

यो फैसलाले पनि नवाज शरिफको दललाई राजनीतिक रुपमा ठूलो घाटा पुगेको अधिकारीहरुले जनाएका छन् । 

उनलाई यो फैसला सुनाइएपछि अदालतभित्र उपस्थित उनका समर्थकहरुले अदालतले राजनीतिक रुपमा प्रेरित भएर यो फैसला गरेको आरोप लगाउँदै अदालतका विरुद्धमा नाराबाजी गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x