×

NMB BANK
NIC ASIA

असम्बन्धित र महत्त्वहीन कार्यक्रममा बारम्बार किन पुग्छन् मन्त्री ?

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ – कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली छात्राप्रति लक्षित गरिएको आफ्नो विवादास्पद टिप्पणीप्रति आइतबार सार्वजनिक रूपमा माफी मागे । शुक्रबार एउटा निजी विद्यालयको कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईंकै शैलीमा विवादास्पद अभिव्यक्ति दिएका थिए । 
कान्तिपुर दैनिक अगाडि लेख्छ–बोल्दा होस नपुर्‍याउँदा मन्त्री तामाङ विवादमा त परे नै, सँगै यो घटनाले असम्बन्धित र महत्त्वहीन कार्यक्रममा मन्त्रीहरू बारम्बार किन पुग्ने गर्छन् भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

Muktinath Bank

एक महिनाअघि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले गृहजिल्ला कास्कीमा भैंसी गोठ उद्घाटन गरेको तस्बिर सार्वजनिक भएपछि यस्तै चर्चामा तानिएका थिए । मन्त्री तामाङ र विश्वकर्माका यी दुई घटना दृष्टान्त मात्रै हुन्, तर अधिकांश मन्त्रीहरू दिनहुँँजसो कुनै न कुनै असम्बन्धित कार्यक्रममा सहभागी भएकै हुन्छन् । तर, सबै चर्चामा आउँदैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री तामाङका अनुसार राजनीतिक दलका नेताहरू कुन कार्यक्रममा सहभागी हुने, कुनमा नहुने भनेर छुट्याउनै कठिन छ । प्रधानमन्त्री र मन्त्री भइसकेपछि त झनै गाह्रो रहेछ । चिनेजानेका साथीभाइको आग्रह टार्न नसक्दा तामाङ शुक्रबार यस्तै निजी विद्यालयको कार्यक्रममा पुगेका थिए । ‘निम्ता आएका ५० प्रतिशत कार्यक्रममा पुग्न सकिन्न, बाँकीमा जाने कोसिस गर्छु,’ उनी भन्छन्, ‘तर कहिलेकाहीँ शब्द छनोटमा ध्यान नपुग्दा यस्तै विवादमा तानिँदोरहेछ, अब संवेदनशील बन्छु ।’ 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा अहिले २४ सदस्य मन्त्री छन् । दुई तिहाइ बढीको समर्थन प्राप्त सरकारको प्रमुख लक्ष्य र गन्तव्य ‘आर्थिक विकास एवं समृद्धि’ छ । त्यही उद्देश्यअनुसारको लक्ष्य प्राप्त गर्ने दिशामा अघि बढ्नुभन्दा मन्त्रीहरू यस्तै सामान्य कार्यक्रममा समय फाल्दै आएका छन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x