×

NMB BANK
NIC ASIA

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफको स्वास्थ्य गम्भीर, चिकित्सकले दिए चेतावनी

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ भ्रष्टाचारको आरोपमा कारागार सजाय काटिरहेका छन् । उनको स्वास्थ्यस्थिति बिग्रँदै गएको मानिएको छ । 

कारागारमा शरीफको स्वास्थ्य जाँच गरेपछि चिकित्सकहरूको एक टोलीले उनको मिर्गौलाले काम गर्न लगभग छोडेको र तत्कालै अस्पताल लग्नुपर्ने बताएको छ । 

शरीफको स्वास्थ्य परीक्षण गरेका चिकित्सक डा अजहर कियानी र डा हामिद शरीफ खानले कारागार प्रशासनसँग उनलाई रावलपिण्डीको अस्पतालमा भर्ना गर्न सिफारिश गरेका छन् । 

तर पञ्जाब प्रान्तका अन्तरिम कानूनमन्त्री जिया हैदर रिजवीले कारागार प्रशासनलाई यससम्बन्धमा कुनै निवेदन प्राप्त नभएको बताएका छन् । 

सरकारले नवाजको हालत हेरेर उनलाई कारागारमा थप सुविधा उपलब्ध गराउने निर्णय गरेको उनले बताए । उनका अनुसार, मानवीय आधारमा नवाज शरीफलाई एसी सुविधा उपलब्ध गराइनेछ । 

चिकित्सकहरूका अनुसार, शरीफको पिसाबमा नाइट्रोजनको मात्रा बढेको छ र उनलाई अत्यधिक पसिना आइरहेको छ । त्यसले गर्दा उनलाई डिहाइड्रेसनको समस्या उत्पन्न भएको छ र शरीरमा पानीको कमी छ । 

उनको मुटुको चाल पनि अनियमित तरिकाले चलिरहेको चिकित्सकहरूको भनाइ छ । 

भ्रष्टाचारसमबन्धी एभेनफील्ड मुद्दामा पक्राउ परेका शरीफ अदियाला कारागारमा बन्द छन् । 

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x