×

NMB BANK
NIC ASIA

कांग्रेसमाथि प्रधानमन्त्रीको कटाक्ष : उठ्न सक्ने अवस्था छैन, उड्या चरा खसाल्ने कुरा गर्छ !

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले झुटको खेती गरिरहेको आरोप लगाउनुभएको छ ।

Muktinath Bank

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवशका अवसरमा नेकपाले राष्ट्रियसभागृहमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष समेत रहनुभएका ओलीले एजेण्डाविहीन बनेपछि कांग्रेसले सरकारलाई अधिनायकवादीको आरोप लगाइरहेको बताउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'कांग्रेसको परिभाषामा अरु सरकारमा भए त्यो अधिनायकवाद हो,' प्रधानमन्त्री ओलीले भन्नुभयो ।


Advertisment
Nabil box
Kumari

साथै उहाँले वि.सं. २०४८ मा कांग्रेसले बहुमत ल्याएपछि उसको ३ वर्षे शासनमा कम्युनिष्ट पार्टीका ३० हजार कार्यकर्तालाई मुद्दा चलाएको स्मरण गर्दै कांग्रेसले अहिले आफूहरूलाई लोकतन्त्रको पाठ पढाउन नमिल्ने बताउनुभयो ।

Vianet communication
Laxmi Bank

'त्यतिबेला कांग्रेसले ३० हजार एमाले कार्यकर्तामाथि मुद्दा चलायो । गिरफ्तार नहुने कुनै नेता नै थिएनन् । घरबाट बाहिर निस्किनै नमिल्ने । ३ वर्षको अवधिमा म स्वयं २५/३० पटक गिरफ्तार भएँ,' प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आफू सानो छँदा सुनेको गफको प्रसंग जोडेर कांग्रेसमाथि कटाक्ष समेत गर्नुभयो ।

'म सानो हुँदा हाम्रा हजुरआमा र उहाँका साथीहरू बसेर कुरा गरेको सुन्थें । के भा'का तिमीहरू ? तिमीहरूको बेलामा त हामी उड्या चरा समाउँथ्यौं भन्ने गफ गर्नुहुन्थ्यो । अहिले कांग्रेसको अवस्था त्यस्तै छ । आफ्नो एजेण्डा छैन । दृष्टिकोण छैन । आफैं उठ्न सक्ने अवस्था छैन । घाममा बसेर उड्या चरा खसाल्ने गफ लगाइरहेको छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x