×

NMB BANK
NIC ASIA

बिरामीको सेवा रोकी आन्दोलनमा नउत्रन डाक्टरहरुलाई कर्मचारीको आग्रह

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ७ साउन - नेपाल निजामती कर्मचारी संगठनले त्रिवी शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकलाई बिरामीको सेवा रोकी आमहडतालमा नउत्रन आग्रह गरेको छ । 

संगठनको चौथो केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदार देवकोटाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आमहडताल गर्दा बिरामीको उपचारमा गम्भीर असर पर्ने भएकाले चिकित्सकलाई अस्पतालमा हडताल, जुलुसजस्ता कार्य नगर्न आग्रह गर्नुभएको हो । 

उहाँले डा गोविन्द केसीले उठाउनु भएका कतिपय माग जायज भएको र चिकित्सा शिक्षा विधेयक संसद्मा दर्ता भएकाले संसद्बाट नै समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । 

“एकजना व्यक्तिले राखेको माग राज्यले पूरा गर्न सक्दैन”, उहाँले भन्नुभयो, “कुन ठाउँमा कुन कलेज र शिक्षा दिने अधिकार सरकारलाई छ । त्यसैले अनशनका नाममा सबै अस्पताल बन्द गरेर लाखौँ जनताले स्वास्थ्योपचार गर्न पाउने वातावरणबाट वञ्चित गर्नु हुँदैन ।” 

यसैगरी संगठनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारको नारालाई सार्थक बनाउन पनि सबै कर्मचारीलाई आह्वान गरेको छ । 

अध्यक्ष देवकोटाले अब स्थायी सरकारबाट नै मुलुकलाई समृद्ध बनाउने दिशातर्फ कर्मचारी लाग्नुपर्ने बताउनुभयो । सरकारले स्थानीय तहमा खटाएको ठाउँमा कर्मचारी जान तयार भएपनि सरकारले नै कर्मचारी नखटाउँदा स्थानीय तहमा कर्मचारी अझै नपुगेको उहाँले चर्चा गर्नुभयोे । यसैगरी कर्मचारी समायोजन ऐनअनुसार संघ, प्रदेश र स्थानीय तहमा तत्काल कर्मचारी समायोजन गरेर पठाउन र स्वेच्छिक अवकाश योजनासमेत कार्यान्वयन गर्न पनि सो अवसरमा जोड दिइएको थियो । 

Muktinath Bank

यस्तै बजेटमा वक्तव्यमा घोषणा गरिएअनुसार उच्चस्तरीय तलब आयोगसमेत गठन र राष्ट्रसेवक कर्मचारीको लगानीमा जलविद्युत् आयोजना सञ्चालन गर्न नीतिगत व्यवस्थाअनुसार उपयुक्त आयोजना छनोट गर्न बढ्दो महँगी नियन्त्रण गर्न, कृत्रिम अभाव, कार्टेलिङ तथा सिण्डिकेट अन्त्य गर्न र सुशासनको प्रत्याभूति उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x