×

NMB BANK
NIC ASIA

‘सुशीला कार्की सर्टिफिकेट हेर्न आउनुभएको त थिएन, तर देख्नुभएछ’

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आफ्नो शैक्षिक योग्यताबारे सार्वजनिक स्थानमा टिप्पणी गर्ने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्ष गर्नुभएको छ । 

Sagarmatha Cement
Muktinath Bank

ʻनिषेधाज्ञा तोड्दै के भन्नुभयो ? त्यो प्रम ४ क्लास पढेको छैन, के बुझ्छ कानून ?ʼओलीले भन्नुभयो- ʻमसंग सर्टिफिकेट हेर्न आउनुभएको त थिएन, तर देख्नुभएछ !ʼ


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्व प्रधानन्यायाधीश कार्कीको भनाइप्रति आपत्ति जनाउनुभएको हो । 


Advertisment
Nabil box
Kumari

यसअघि शनिवार डा.गोविन्द केसीको समर्थनमा भएको र्‍यालीलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश कार्कीले ʻ८ कक्षा पढेकासँग के को तर्क गर्ने ?ʼ भन्नुभएको थियो ।

Vianet communication
Laxmi Bank

सो भनाइ को तर्फ लक्षित थियो भन्नेबारे कार्कीले प्रष्ट पार्नुभएको छैन । 

तर प्रधानमन्त्री ओलीले आफूलाई होच्चाइएको भन्दै असन्तुष्टि जनाउनुभयो । प्रधानमन्त्री ओलीले सर्वोच्च न्याययिक निकायमा बसेकाहरू निधेषाज्ञा तोड्न हिँडेकोप्रति पनि आपत्ति जनाउनुभयो ।

ʻनिषेधाज्ञा तोड्न पुगेका मान्छे को ? सर्वोच्च न्यायिक निकायको टुप्पोमा पुगको मान्छे । किन पाइँदैन निषेधाज्ञा तोड्न पाइन्छ,ʼ ओलीले भन्नुभयो, ʻनिषेधाज्ञा तोड्दै के भन्नुहुन्छ– त्यो प्रम ४ क्लास पढेको छैन, के बुझ्छ कानून ?’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x