×

NMB BANK
NIC ASIA

कानूनमन्त्री तामाङ र दुर्गा प्रसाईँको अभिव्यक्तिप्रति महिला संघको आपत्ति

साउन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ७ साउन– नेपाल महिला संघले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका र अध्ययन गरी फर्केका छात्राको अस्मितामा आँच आउने गरी सार्वजनिक अभिव्यक्तिको निन्दा गरेको छ । 

संघले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी उक्त अभिव्यक्ति अमानवीय हुनुका साथै यस्ता अभिव्यक्तिले मित्रराष्ट्र बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई नै प्रभावित पार्न सक्ने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सो अवसरमा संघका अध्यक्ष एवं संघीय सांसद उमा रेग्मीले बिना कुनै प्रमाण कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ र प्रस्तावित विएण्डसी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंले नेपाली छात्राको अस्मितामा आँच आउन सक्ने गरी अभिव्यक्ति दिएको आरोप लगाइन् । 

अध्यक्ष रेग्मीले यसरी नेपाली चेलीको चरित्रमा आँच आउने गरी अभिव्यक्ति दिने छुट कसैलाई पनि नभएको भन्दै त्यस्तो अभिव्यक्ति दिनेलाई कानूनी कारबाहीको माग गरिन् । 

उनले नेपाली छात्राको अस्मितामा नै असर पर्ने गरी बोल्नेको विरुद्धमा र यसअघिको अध्यादेशअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याउन माग गर्दै आकासिँदो महँगीका विरुद्धमा संघले ७७ वटै जिल्लामा विरोध कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिइन् । 

आजै प्रतिनिधिसभा नेपाली काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतम र राष्ट्रियसभा काँग्रेस संसदीय दलका प्रमुख सचेतक सरिता प्रसाईंले संयुक्त विज्ञप्तिमार्फत बंगलादेशमा अध्ययन गर्ने छात्राहरुको अस्मितामा आँच आउने गरी सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै कारबाहीको माग गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x