अनुष्काको फिल्म ‘फिल्लौरी’ कोे गीत तपाईं नसुनी बस्न सक्नुहुन्न [भिडियोसहित]

अनुष्का शर्माले निर्देशन गरेको फिल्म फिल्लौरीको नयाँ गीत दम दम रिलिज भएको छ । अनुष्का शर्माले ट्वीटर मार्फत गीतको लिंक शेयर गरेकी छिन् । यो फिल्मको पहिलो गीतसमेत हो ।

यो गीतमा अनुष्का तथा दलजीत देखिन्छन् । यो गीत सूफी गीत हो ।

यो गीतलाई अनविता दत्ताले लेखेकी हुन् । रोमी, विवेक हरिहरनले यो गीतमा आवाज दिएका छन् । फिल्म फिल्लौरीको ट्रेल केही दिन पहिला मात्र रिलिज भएको थियो ।
फागुन ५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार