साउन ९, २०७५
साउन ९, २०७५ मा प्रकाशित
काठमाडौं – बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राको सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि शेरबहादुर तामाङले कानूनमन्त्रीको पदबाट राजीनामा दिए ।
राजीनामापछि लोकान्तरलाई दिएको अन्तर्वार्तामा तामाङले आफ्नो अभिव्यक्तिका कारण बंगलादेशमा अध्यनरत छात्राहरूमाथि चोट पुगेको भन्दै राजीनामाको निष्कर्षमा पुगेको बताएका छन् ।
ADVERTISEMENT
गल्तीप्रति माफी माग्दै राजीनामा गरेपछि अहिले सामाजिक सञ्जालमा ‘राजनीतिमा नैतिकता’को विषय फेरि एकपटक बहसमा आएको छ ।
‘के सोचाइ आएपछि अब राजीनामा दिनुपर्छ भन्ने निष्कर्षमा पुग्नुभयो ?’ भन्ने लोकान्तरको प्रश्नमा निवर्तमान मन्त्री तामाङको जवाफ यस्तो छ –
हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :
सुशील पन्त
लोकान्तरका समाचार संयोजक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् ।
लेखकबाट थप...थप समाचार
- लोकान्तर स्टुडियोमा लालबाबु : फाँसीमा चढ्न तयार छु, कायर भएर भाग्दिनँ (भिडियो अन्तर्वार्ता)
- राजस्व छल्ने र तस्करी गर्ने मसँग तर्सेकै ठीक, राम्रो गर्नेहरू उत्साहित हुनुहोस् : अर्थमन्त्री खतिवडा [अन्तर्वार्ता भाग–१]
- जताततै शुल्क तिर्नुपर्दा पर्यटक हैरान, सरकारकाे ध्यान पैसामा मात्रै !
- हाम्रा नेताले अहिले पनि लुकीलुकी खुफियाका मान्छे भेट्छन्– दीपकुमार उपाध्याय [अन्तर्वार्ता]
- पार्टी एकता २४ या ४८ घण्टामा सकिने विषय होइन, नेतृत्वमा समस्या छैन : विष्णु पौडेल [भिडियो अन्तर्वार्ता]
- चीनलाई रोक्न भारतले काठमाडौंमा रेल ल्याउने कुरा गरेको हुनसक्छ : डा. भट्टराई [भिडियो अन्तर्वार्ता]
ताजा समाचार
- उत्तर कोरियाले खाद्य संकट हटाउन माग्यो संयुक्त राष्ट्रसंघसँग सहायता
- सत्तारुढ दलकै सांसदले किन गरे ‘घनघोर नियमापत्ति’ ?
- 'टोटल धमाल' समीक्षा : बकवास कमेडी, दर्शकको टाउको दुखाउने मेलो
- संसद्मा गगनको प्रश्न- फेसबूक ट्वीटर नेपालमा दर्ता हुन नआए के गर्ने ?
- मेलम्ची खानेपानीबारे मन्त्रीको फर्मुला : आयोजना+सीएमसी=काठमाडौंवासी जनता
प्रतिक्रिया दिनुहोस