चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा नर्सिङका लागि ८० जनाको कोटा (सूचनासहित)

साउन ११, २०७५

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले नर्सिङ प्रमाणपत्र तहमा विद्यार्थी भर्ना आह्वान गरेको छ । एसईईमा २.० जीपीए अर्थात एसएलसीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीले साउन १३ देखि भदौ १० गतेभित्र दरखास्त बुझाउनु पर्ने सुचनामा उल्लेख छ । 
सूचना अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल नर्सिङक्याम्पसमा ४० सिट र परोपराकार नर्सिङ क्याम्पसमा ४० जनाको गरी कूल ८० जनाको कोटा तय गरिएको छ । जसमा आरक्षित कोटा पनि छुट्याइएको छ ।
सूचना हेर्नुहोस्


ADVERTISEMENT

साउन ११, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार