×

NMB BANK
NIC ASIA

अमिर खानले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक

साउन ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने नव मोडल अमिर खान भबिष्यमा एक कुशल चर्चित मोडल तथा नायक बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेका छन्  । जसका लागि उनले मेहनत गरिरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

वैदेशिक रोजगारीको लागि युएई रहेका स्याङ्जाका अमिर खानले विगत केही समयदेखि हिट म्युजिक भिडियो दिँदै आइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका हुन्छन ।


Advertisment
Nabil box
Kumari

वैदेशिक रोजगारको लागि आठ वर्ष अघि युएई छिरेका अमिर खान शुरु शुरुमा आफ्नो सौखको कारणले म्युजिक भिडियोहरू गर्न लागेका थिए, पछि यही क्षेत्रमा क्यारियर बनाउन सकिने सम्भावनाले उनलाई खुसी दिइरहेको छ । हाल उनले ‘नाचन मैच्याङ’ नामको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

Vianet communication
Laxmi Bank

आफैले निर्माण गरेको उक्त म्युजिक भिडियोमा अमिर आफैं खेलेका छन् र आफ्नो साथमा सुमी खड्कालाई नचाएका छन् । प्रतिक बलोन तामाङको शब्द, स्वर र संगीतमा सजिएको ‘नाचन मैच्याङ’ भन्ने उक्त गीत संयुक्त अरब इमिरेट्सको अबुधाविमा सुटिङ गरिएको गीत हो । गीत ‘पीक डिजिटल रेकर्डिङ’मा रेकर्ड गरिएको छ । गीतको लय, भाका त सुन्दर छ नै, साथसाथै भिडियोमा प्रस्तुत गरिएको प्राकृतिक दृश्य पनि मनोरम र सुन्दर छ । यो भन्दा अगाडि दुईवटा म्युजिक भिडियोमा सफलतापूर्वक काम गरिसकेका खानलाई पारिवारिक पृष्ठभुमीले शुरुमा साथ दिएको थिएन । तर जब उनले काम मोडलिङ गरेका म्युजिक भिडियोहरू सफल भए त्यसपछि आफ्नो लागि अनुकुल वातावरण सृजना भएको खानको भनाई छ । यो क्षेत्रमा आउनको लागि युएईमै म्युजिक भिडियोहरू उत्पादन गर्ने पेशामा लागेका रोहित विक्रम कार्कीले प्रेरणादायी भूमिका खेलेको खान बताउँछन् ।

‘सुन्दै छु म’ भन्ने गीतमा बनेको खानको पहिलो म्युजिक भिडियो र ‘सबै भन्दा’ भन्ने अर्को गीतमा बनेको म्युजिक भिडियोको निर्देशन कार्कीले गरेका थिए । कार्कीको प्रेरणाले आफू जिन्दगीमा अझै अघि बढ्न सक्ने आत्मविश्वास खानमा रहेको छ ।

पछिल्लो समयमा नयाँ पुस्ताका युवा युवतिहरु पनि यसै क्षेत्रमा धेरै आईरहेको पाईन्छ। धेरै सफल पनि भैरहेका छ्न् भने कोहि क्षणीक अबधि पछि यो क्षेत्रबाट हराईरहेका छन । मोडलिङ क्षेत्रमा प्रसस्त सम्भाबनाहरु रहेका छन् भने क्षमतावान तथा कला भएकाहरुको लागि आफु चर्चित हुने राम्रो मध्यम पनि हो । वास्तवमा कलाकारितामा एउटा रहर मात्र होइन, जहाँ गर्न सके पनि नाम र दाम दुबै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x