४८ एसपी र ९५ डीएसपीको सरुवा (सूचिसहित)

साउन १७, २०७५

काठमाडौं– नेपाल प्रहरीका  एसपी र डीएसपीको सरुवा भएको छ । ४८ एसपी र ९५ जना डिएसपीको एकसाथ सरुवा भएको हो ।

साउन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार साँझ सरूवाको सूचना निकालेको हो । 
थप जानकारीका लागि यहाँ क्लिक गर्नुस् ।
 


ADVERTISEMENT

साउन १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार