×

NMB BANK
NIC ASIA

सिप्रदीको युवालक्षित अभियानः ‘आफ्नो गाडी आफै सवारी’

साउन २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २० साउन-  टाटा मोटर्सको नेपालका लागि अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफै सवारी’ नामक व्यवसायिक अभियान शुरु गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

रोजगारको अवसर खोजिरहेका युवाहरुलाई लक्षित गर्दै शुरु गरिएको सो अभियानको आईतबार सार्वजनिक गरिएको हो । अभियान अन्तर्गत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकले निशुल्क ड्राइभिङ तालिम, निशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्स सुविधा पाउनेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभियान सार्वजनिक कार्यक्रममा बोल्दै सिप्रदी टे«डिङ प्रा लिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले समाजका लागि रोजगारीमूलक अभियान शुरु गर्न पाएकोमा गौरअनुभूत भएको बताए । अभियानको ब्राण्ड एम्बेस्डरमा पत्रकार रबी लामिछाने २ वर्षका लागि अनुबन्धित भएका छन् । 


Advertisment
Nabil box
Kumari


सिप्रदीबारे 
सिप्रदी अटोमोटिभ र सम्बन्धित व्यवसायमा काम गर्ने नेपालको सबैभन्दा ठूला र सम्मानित ब्राण्डमध्ये एक हो । ३७ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोबार ३५ करोड अमेरिकी डलर भन्दा बढी छ ।  कारोबारको दर बढ्दै गएको कम्पनीले जनाएको छ ।  

Vianet communication
Laxmi Bank

सिप्रदी अटोमोबाइल, उर्जा, लुब्रिकेन्ट, वित्तीय सेवा र उपकरणका व्यवसायमा आबद्ध रहेको छ । कम्पनीमा ७ सय ५० जना कर्मचारी कार्यरत छन् भने ६ सय ५० जना कर्मचारी सहयोगीका रुपमा कार्यरत छन् । सन् १९८२  देखि नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेताका रुपमा रहेको सिप्रदी आइएसओ ९००१–२००८ प्राप्त कम्पनीको हो ।  

नेपालभरी १९ वटा बिक्री कमर्शियल गाडीका लागि र २५ वटा सेवा केन्द्र रहेको कम्पनीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x