×

NMB BANK
NIC ASIA

'प्रेमगीत जोडी' प्रदीप र पूजाको भिडन्त !

साउन २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

प्रेम गीत फेम जोडी प्रदीप खड्का र पूजा शर्मा अभिनित दुई चलचित्र एकै मितिमा प्रर्दशन हुने पक्का भएको छ ।

Muktinath Bank

प्रदीपको रोजी र पूजाको रामकहानी एकै मितिमा प्रर्दशन हुने पक्का भएको हो । उनिहरुको चलचित्र भदौ २२ मा जुध्नेछन् । अहिलेसम्म प्रदीपको रोजीका खासै सामाग्री आएका छैनन् भने रामकहानीको प्रोमो, गीत तथा पोस्टर सार्वजनिक भइसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि अहिले सिनेवृत्तमा पूजाको भन्दा अत्याधिक धेरै फ्यान फलोइङ भएका प्रदीपको चलचित्रको चर्चा भने निकै छ ।


Advertisment
Nabil box
Kumari

एक सत्य घटनामा आधारित रहेर निर्माण गरिएको भन्दै रोजीको चलचित्र छायाङ्कन गएदेखि नै चर्चा थियो ।

Vianet communication
Laxmi Bank

सुर्दशन थापा निर्देशित चलचित्र रामकहानी र निरक पौडेल निर्देशित रोजीमा कुन सफल हुन्छ भन्ने कुरा चलचित्र प्रर्दशनमा आएपछि थाहा होला ।

यद्यपि नेपाली चलचित्र क्षेत्रका पण्डित भन्छन्, ‘प्रदीपको रोजीसँग रामकहानीको खासै प्रतिस्पर्धा हुने छैन । रामकहानीभन्दा रोजीमा दर्शक बढी आउनेछन्, व्यापार रोजीकै बढी हुनेछ ।’

रामकहानी’ र रोजीमा कसले मार्ला त बाजी ? त्यो भने भदौ २२ मै थाहा हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x