बाढीले यसरी डुब्यो ललितपुरको लुभु [फोटो/भिडियो]

साउन २१, २०७५

ललितपुर – लगातारको वर्षाले ललितपुर महानगरपालिका- ८ लुभु डुबानमा परेको छ । वर्षापछि आएको बाढीले एउटा गाडी समेत बगाएको छ ।

यस्तै एउटा बिजुलीको पोल पनि बगेको छ । स्थानीयको घरमा पानी पसेको छ । बाढीले सडकमा समेत क्षति पुर्‍याएको छ ।


ADVERTISEMENT

फोटोमा हेर्नुस् लुभुको डुबान :


 

साउन २१, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस