×

NMB BANK
NIC ASIA

काँडाघारीबाट अपहरणमा परेका बालक मृत फेला, प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु

साउन २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– आइतबार साँझ काठमाडौंको काडाघारीबाट अपहरणमा परेका बालक निशान खड्का मृत फेला परेका छन् । 

Muktinath Bank

अपराध महाशाखाको टोलीले खोजतलास गर्ने क्रममा अपहरणकरीसँग दोहोरो मुठभेड भएको थियो । प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी र अपहरणकारीबीच दिउँसो १ः२१ बजे भएको मुठभेडमा नुवाकोटका गोपाल तामाङ  र सिन्धुपाल्चोकका अजय तामाङको मृत्यु भएको छ । अपराध महाशाखाको टोलीले बालकको शव भेटिएको भक्तपुर नगरपालिका–७ स्थित श्याम लवटको निर्माणाधीन घरबाट पछ्याउँदा अपहरणकारीसँग सुर्यविनायक नगरपालिका–८ स्थित पाइलट बाबाको आश्रम जाने बाटोमा मुठभेड भएको हो । मुठभेडमा दुवै अभियुक्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

घटनास्थलबाट प्रहरीले पेस्तोल, २ राउण्ड गोली बरामद गरेको छ । अपहरणकारीले फिरौती माग्न प्रयोग गरेको मोवाइल र सीम समेत बरामद गरिएको प्रहरीले जनाएको छ । अपहरणकारीले ४० लाख फिरौती मागेका थिए ।

Vianet communication
Laxmi Bank

आईतबार साँझ स्कूलबाट फर्कपछि बालकको अपहरण भएको थियो । भक्तपुर नगरपालिका–७ स्थित श्याम लवटको निर्माणाधीन घरमा बालकको शव हत्या गरिएको अवस्थामा दिउँसो १२ः३० बजे प्रहरीले फेला पारेको थियो ।

यसअघि, प्रहरीको अपराध महाशाखाको टोलीले सोमबार दिउँसो अपहरणको आशंकामा १ जना महिलालाई पक्राउ गरेको थियो । अहिले उनीसँग प्रहरीले सोधपुछ गरिरहेको छ । फिरौतीकै लागि बालकको अपहरण भएको प्रहरीको प्रारम्भिक छानविनले देखाएको छ ।

यस्तो थियो घटना 

आइतवार साँझ करीब ६ बजे काँडाघारीबाट बालक अपहरण परेको प्रहरीलाई सूचना प्राप्त भएको थियो । 

सिन्धुपाल्चोक घर भई काँडाघारीमा चिया पसल चलाउने भमेली खड्काका ११ वर्षीय छोरा निशान खड्का अपहरणमा परेका थिए । अपहरणकारीले बालककी आमासँग ४० लाख फिरौती रकम माग गरेका थिए । 

अपहरणको सूचना पाएपछि आइतवार राति ८ बजेदेखि प्रहरी परिचालन भएको थियो । बालकका बुवा गणेश खड्का रोजगारीका लागि मलेसियामा रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x