×

NMB BANK
NIC ASIA

एनआईसी एसिया क्यापिटलद्वारा सन्ध्याकालीन काउन्टर सञ्चालन

साउन २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – एनआईसी एसिया क्यापिटल लिमिटेडले सेवाग्राहीलाई उत्कृष्ट सेवा दिने उद्देश्यले सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याएको छ ।

Muktinath Bank

सन्ध्याकालीन काउन्टरमार्फत् सेवाग्राहीले दैनिक कार्यालय समयभन्दा अतिरिक्त समय सेवा प्राप्त गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) झनकराज ढुङ्गेलले बताए । उनका अनुसार एनआईसी एसिया क्यापिटलको बबरमहल काठमाडौंस्थित कार्यालयमा आइतवारदेखि बिहीवारसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तथा सन्ध्याकालीन काउन्टर दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म र शुक्रवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तथा सन्ध्याकालीन काउन्टर दिउँसो २ बजेदेखि बेलुका ५ बजेसम्म लागू हुने गरी सञ्चालनमा ल्याएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेवामार्फत् खाता खोल्ने आवेदन फाराम संकलन, शेयर प्रमाणपत्र तथा लाभांश विवरण, शेयर अभौतिकरण गर्ने, लगानी व्यवस्थापन तथा परामर्श सेवा लगायतका सेवा उपलब्ध हुने सीईओ ढुङ्गेलले बताए । 


Advertisment
Nabil box
Kumari

‘सेवाग्राहीको व्यस्ततालाई मध्यनजर राख्दै सेवा सञ्चालनमा ल्याइएको हो,’ सीईओ ढुङ्गेलले भने, ‘सेवाले कामकाजी सेवाग्राही तथा व्यस्त समयमा सेवा लिन असुविधा हुने सेवाग्राहीलाई विशेष उपयोगी हुनेछ ।’

Vianet communication
Laxmi Bank

गुणस्तरीय, किफायती र शीघ्र सेवा प्रदान गर्ने एनआईसी एसिया क्यापिटलको प्रतिबद्धता रहेको छ । सेवाग्राहीसँग सामिप्यता बढाउन सन्ध्याकालीन काउन्टरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । बैंकले हाल शेयर रजिस्ट्रार, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ता, लगानी व्यवस्थापन, परामर्श सेवा, म्युचुअल फण्ड लगायत सेवा प्रदान गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x