×

NMB BANK
NIC ASIA

बुटवल – रूपन्देहीको तिलोत्तमा–२ योगिकुटीस्थित तिलोत्तमा क्याम्पसमा वातावरणीय विज्ञान विषयमा पढाइ हुने भएको छ ।

Muktinath Bank

क्याम्पसले उपत्यका बाहिर पहिलो पटक बुटवलमा ‘बीएसी इन्भाइरमन्ट साइन्स’ विषय भित्र्याएर पठनपाठनको तयारी थालेको हो । मोफसलमा विज्ञान र बीबीए विषयको पढाइमा अब्बल सावित क्याम्पसले विद्यार्थीको रोजाइमा पर्न सफल नयाँ विषय थप गरी यसै शैक्षिक शत्र (२०७५) देखि पढाइ शुरू गर्ने क्याम्पसले जानकारी गरायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्याम्पसका अध्यक्ष रामचन्द्र ढकालले पछिल्लो समय विद्यार्थीको रोजाइमा र वातावरणीय क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न आफूहरू ५ नम्बर प्रदेशमा नयाँ विषय ल्याएको बताए । 


Advertisment
Nabil box
Kumari

‘सडक, भौतिक संरचनाहरू बनाउनका लागि राज्यले हरेक स्थानीय तहमा १ जना अनिवार्य वातावरणीय विज्ञ राख्ने नीति लिएको छ,’ अध्यक्ष ढकालले भने, ‘यही आवश्यकतालाई पूर्ति गर्न क्याम्पसले वातावरणीय विज्ञान विषय भित्र्याएको हो ।’ क्याम्पस २०५३ सालमा स्थापना भएको थियो । उक्त विषयका लागि क्याम्पसले फाराम वितरण गरेको छ । क्याम्पसले ४८ जना विद्यार्थीको मात्र सिट छ ।

Vianet communication
Laxmi Bank

४ वर्षे कोर्स रहेको वातावरणीय विज्ञानमा ८ सेमेस्टर हुन्छन् । ४ वर्षको लागि उक्त विषय पढ्न ५ लाख रूपैयाँ खर्च लाग्ने क्याम्पसका संस्थापक प्राचार्य रामचन्द्र आचार्यले जानकारी दिए । १२ कक्षामा मूल विषय विज्ञान विषय लिई सबै विषयमा ‘सी’ ग्रेड अनिवार्य ल्याएको विद्यार्थीले मात्र फाराम भर्न पाउने संस्थापक प्राचार्य आचार्यको भनाइ छ ।

वातावरणीय समस्याको समाधान नभएसम्म मानव जीवन सुरक्षित हुँदैन । त्यसैले यो विषयको माग बढ्दो छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x