×

NMB BANK
NIC ASIA

जनताले बुझ्ने गरी वित्तीय प्रतिवेदन बनाउन बैंकहरूलाई गभर्नर नेपालको निर्देशन

साउन २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले वित्तीय क्षेत्रलाई अन्तर्राष्ट्रिय नियम अनुसार सञ्चालन गर्नुपर्ने बेला भएकोले वित्तीय क्षेत्र वैदेशिक  नियमानुसार चल्नुपर्नेमा जोड दिएका छन् ।

Muktinath Bank

आर्थिक पत्रकार समाज सेजनले नेपाल फाइनान्स रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) बारे छलफमा बोल्दै गभर्नर नेपालले बैंक तथा वित्तीय क्षेत्रको पारदर्शिता नै अहिलेको अपरिहार्यता भएको बताएका हुन् । उनले भने, ‘आगामी दिनमा सम्पूर्ण नयाँ विधि अनुसार बैंकहरू चल्नुपर्छ । बैंकहरूले प्रतिवेदन साधारण, सरल, सहज भाषामा तयार पार्नुपर्छ । पत्रकारले पनि अनि मात्र समाचार स्पष्ट बुझिने भाषामा लेख्दा सर्वसाधारणले समेत बैंकको रिपोर्टिङ पाउँछन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक प्रसङ्गमा गभर्नर नेपालले बैंक र व्यवसायीहरूले समयअनुसार कुरा फेर्ने गरेको बताए । नेपालले भने, ‘पछिल्लो साढे २ वर्षको अवधिमा वित्तीय क्षेत्रले तरलताको संकट र अधिक तरलताको अवस्था व्यहोरे । दुबै परिस्थतिमा व्यवसायी र बैंकर दुवैले परिस्थिति अनुकुल कुरा मात्रै गरिरहे । बजारमा तरलता सहज हुँदा आफूले पैसा लैजान आग्रह गरेपनि व्यवसायीले लगेनन् । अहिले आएर अभाव भयो पैसा पाइएन ब्याज बढ्यो भनेर गुनासो गर्दैछन् । यो प्रवृत्ति समेत फेरिनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

कार्यक्रममा नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले ब्याजदर घट्न चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म कुर्नुपर्ने भएकाले निक्षेपको ब्याजदर पनि घट्ने संकेत गरे । उनले भने, ‘ऋणको ब्याज घट्ने भन्दैमा घटी हाल्ने होइन समय चाहिन्छ ।’ 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x