×

NMB BANK
NIC ASIA

वर्षा र तापक्रम नमिल्दा तरकारी खेतीमा ढुसीजन्य रोगकाे आक्रमण

साउन २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर- तापक्रम र वर्षा घटबढ हुँदा तरकारीमा ढुसीजन्य रोगले असर गरेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले गरेको अध्ययनले तरकारीखेतीमा वर्षा र तापक्रम दुवै ठिक्क मात्रामा नहुँदा ढुसीजन्य रोगले आक्रमण गरेको भेटिएकोे हो । 

न्यानो र चिस्यान बढी हुँदा ढुसी मौलाउने गरेको महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धरले बताउनुभयो । माटोमा खाद्य पदार्थको मात्रा कम हुँदा पनि रोग सक्रिय हुने सम्भावना बढी रहन्छ । उहाँले भन्नुभयो, “बोटबिरुवाका लागि नभई नहुने तत्व नाइट्रोजन, फोस्फरस र पोटासियम कम हुँदा पनि रोगले आक्रमण गर्दछ ।” 

तरकारीखेतीमा राइजोक्टोनिया नामक ढुसी जनित रोग यस्ताखेती गरिने अधिकांश जिल्लामा पाइएको उहाँले बताउनुभयो । यो ढुसीका कारण सतप्रतिशतसम्म बाली नोक्सान भएको पाइएको छ । उहाँले भन्नुभयो, “यो जीवाणुले बोटबिरुवामा आक्रमण गरेपछि बिरुवा ख्याउटै बन्दै गएर उत्पादनसमेत ठप्प हुन सक्छ ।” अनुकूल मौसमसँगै रोग लाग्ने जात र सशक्त जीवाणुको उपस्थिति रोग फैलनुको कारण बनेका छन् । 

तरकारीबालीमा पानी हाल्दा पानीको निकासमा ध्यान दिन र आवश्यकताभन्दा बढी पानी हुन नदिन सल्लाह दिँदै वैज्ञानिक मानन्धरले भन्नुभयो, “आवश्यकताभन्दा बढी पानी हुन नदिनका लागि सकेसम्म साझँमा पानी दिनु हुँदैन ।” रोगको जीवाणु पानीबाट पनि सर्ने हुनाले रोगग्रस्त क्षेत्रमा सिँचित पानी रोग नलागेको क्षेत्रमा लैजान हुँदैन ।

Muktinath Bank

ड्याङमा बाली लगाउने, घुम्ती बाली लगाउने, आवश्यक मात्रामा मलको प्रयोगले र खेतीबारीको सरसफाइले रोग लाग्ने सम्भावना कम गर्न सकिन्छ । नेपालमा झण्डै एक दशक पहिलेबाट यो रोग देखिन थालेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x