×

NMB BANK
NIC ASIA

कविता- विनाश रोकौं, विकास गरौं

साउन २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

डा.एकराज ओझा

Muktinath Bank

विकास विकास भन्ने गर्छौ, विनाश गर्छौ किन ?
आफ्नो देशको माटोलाई राम्रोसँग चिन ।।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सयौं युवा छोड्छन् देश यहाँ हरेक दिन ।
गरीखाने वातावरण हुन दिन्नौ किन ?


Advertisment
Nabil box
Kumari

भ्रष्टाचारले, पक्षपातले चरम चुली छोयो ।
अन्यायमा परेकाको मन हदै रोयो ।।

Vianet communication
Laxmi Bank

रोयो हिमाल, रोयो पहाड, रोयो तराई पनि ।
युवा शक्ति बिना देश कसरी बन्छ अनि ?

भ्रष्टाचारको कमाइलाई कमाइ भन्नु हुन्न ।
अत्याचारी, भ्रष्टाचारीलाई जनबोलीले छुन्न ।।

घोटालाको सम्पत्तिले भलो गर्ने छैन ।
सपनामा, विपनामा रहने छैन चैन ।।

पीडितको त्यो आँसुले ठूलो सराप देला ।
नीतिलाई, नियमलाई नगर है हेला ।।

न्याय गर, निसाफ गर, विभेद नगर ।
कम्तिमा ती ईश्वरको मान्ने गर डर ।।

सही, स्पष्ट सल्लाहलाई विरोध नठान ।
तिनलाई बरु उपयोग औषधी झैं मान ।।

हाम्रो हिमाल, हाम्रो पहाड, हाम्रै हो तराई ।
यो राष्ट्रका सन्तति हौं, कोही छैन पराई ।।

मिलीजुली, खनी–खोस्री हराभरा गरौं ।
आफ्नो मातृभूमिलाई समुन्नत पारौं ।।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x