×

NMB BANK
NIC ASIA

सावधान ! साङ्लाबाट हुनसक्छ दम रोगको खतरा

साउन २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईं साङ्लाले हैरान हुनु भएको छ ? साङ्ला नियन्त्रणका लागि धेरै उपायहरु पनि अपनाउनु भएको होला ? केहीले भने साङ्लाले अन्य किराहरु झिंगा लगातले जस्तो संक्रमण नफैलाउने भन्दै खासै वास्ता गरेको पनि हुन सक्छ । तर सचेत हुनुहोस् यसले मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको हुन्छ । 

Muktinath Bank

एक अध्ययन अनुसार साङ्लाका का कारण हुने एलर्जीले दमको रोग समेत लाग्न सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व स्वास्थ्य संगठनको एक स्वास्थ्य रिपोर्टका अनुसार साङ्लाले अरू किराहरू जस्तै लामखुट्टे, झिंगा, जुम्रा, भुसुना जत्तिकै रोग नसारे पनि यसले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेको छ । विशेषगरी यसको प्रभाव फहोरमैला, दुषित खाद्य पदार्थमा रहने रिपोर्टमा उल्लेख छ । साङ्ला मानव मलमुत्रमा भर पर्छ ।


Advertisment
Nabil box
Kumari

साङ्लाले जीवमा जीवाणु सार्नुका साथै संक्रमण पनि फैलाउन भूमिका खेल्छ । तर विश्वस्वास्थ्य संगठनले सन् २००८ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार साङ्लाले मानव रोग सार्ने अथवा फैलाउने कुनै ठोस प्रमाण फेला नपरेको जनाइएको छ ।

Vianet communication
Laxmi Bank

साङ्लाले व्याक्टेरिया, फन्जाइस् र केही भाइरसहरू एकबाट अर्कोमा सारे पनि झाडापखाला र पोलियो जस्ता रोगका जीवाणुहरू भने सार्दैन ।

तर, साङ्लाका कारण हुने एलर्जिबाट दमको रोग लाग्ने र त्यसले मानव स्वास्थ्यमा समस्या निम्त्याउने रिपोर्टमा भनिएको छ ।

सन् २००५ मा अमेरिकामा गरिएको एक अध्यनमा अमेरिकी सहरी क्षेत्रका बालबालिकामा साङ्लाको एलर्जिबाट हुने दमको खतरा अरू जनवार कुकुर र बिरालोका भन्दा धेरै पाइएको थियो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x