×

NMB BANK
NIC ASIA

फिल्म सञ्जू बारे हिरानीको प्रश्न –सञ्जूमा हामीले के गलत देखायौं ?

साउन २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सञ्जय दत्तको वायोपिक फिल्म ‘सञ्जू’ अहिले फिल्महलहरुबाट बाहिरिएको छ तर यो प्रश्न अहिले पनि गरिने गरिएको छ कि के राजकुमार हिरानीले उनको इमेज सुधार्नका लागि सञ्जू फिल्म बनाएका हुन् ?

Sagarmatha Cement
Muktinath Bank

यसको जवाफ हिरानीले दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्जूको प्रदर्शन इन्टरनेशनल फिल्म फेस्टिवल अफ मेलवर्नमा गरिएको छ ।


Advertisment
Nabil box
Kumari

यस क्रममा फिल्मका निर्देशक हिरानीले आइएएनएससँग कुराकानी गरेका छन् । सञ्जयको इमेज सुधार गर्ने विषयमा हिरानीले भने,‘व्हाइटबाँङिको शब्दको रुपमा उछालिएको हो । यदी तपाइँले फिल्म हेर्नुभएको छ भने सञ्जयको अपराध के हो ? उ सँग बन्दुक थियो, उसले बन्दुक राखेको थियो हामीले देखायौं । हामीले देखाएका छौं कि उसले आफ्नो यस गल्तीका लागि पाँच सालको सजाय पाएको छ । यसमा इमेज सुधार्ने प्रश्न कहाँबाट आयो, जो अपराध गरेको थियो त्यसलाई हामीले सबै देखाएका छौं  भने हामीले उसको इमेजमा सुधार आउने गरी फिल्ममा के देखाएका छौं ?’

Vianet communication
Laxmi Bank

राजकुमार हिरानीको फिल्म सञ्जूले ३ सय करोड भन्दा धेरै कमाइ गरेको छ  । हिरानीले अब विषयवस्तु र कथा बारे आस्वस्त भएमात्र फिल्म बनाउने बताएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x