×

NMB BANK
NIC ASIA

युरोपबाहिरका ३ भन्दा बढी खेलाडी खेलाए सेभियाले सुपर कप नखेल्ने, अब के गर्छ बार्सिलोना ?

साउन २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सेभियाले बार्सिलोनाविरुद्ध आज हुने स्पेनिस सुपर कप फाइनल बहिष्कार गर्ने चेतावनी दिएको छ ।

Muktinath Bank

बार्सिलोनाले युरोपबाहिरका ३ भन्दा बढी खेलाडी मैदानमा उतारे खेल नै बहिष्कार गर्ने उसको चेतावनी छ । यद्यपि स्पेनिस फूटबल संघले भने युरोपबाहिरका खेलाडीलाई लिएर टीममा कुनै पनि समस्या नरहेको प्रष्ट पारिसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्पेनमा ला लिगासहितका खेलमा एकसाथ ३ भन्दा बढी युरोपबाहिरका खेलाडी मैदान उतार्न पाइन्न ।


Advertisment
Nabil box
Kumari

यद्यपि बार्सिलोनाले पछिल्लो एक वर्षयता ४ जना दक्षिण अमेरिकी खेलाडी अनुबन्धन गरिसकेको छ । जसमा ब्राजिलका फिलिप्पे कउटिन्हो, अर्थुर मेलो र माल्कोम तथा चिलीका अर्टुरो भिडाल छन् ।

Vianet communication
Laxmi Bank

बार्सिलोनामा दक्षिण अमेरिकाबाटै अर्जेन्टिनाका लियोनल मेस्सी र उरुग्वेका लुइस सुआरेज पनि खेल्दै आएका छन् ।

क-कसलाई हुन्छ समस्या ?

लियोनल मेस्सीसँग स्पेनको पनि पासपोर्ट रहेकाले उनले युरोपेली खेलाडीकै हैसियतमा खेल्न पाउँछन् । यस्तै अवस्था लुइस सुआरेजको पनि छ । उनले आफ्नी पत्नीका तर्फबाट इटालियन पासपोर्ट लिइसकेका छन् ।

अब बाँकी रहे ४ जना– कउटिन्हो, मेलो, भिडाल र माल्कोम ।

यी चारैजना एकसाथ मैदान उत्रिनु नियमविपरीत हुने सेभियाको तर्क छ । यद्यपि कउटिन्होले हालै पोर्चुगलको पासपोर्ट प्राप्त गरेकाले अब समस्या नहुने कुरामा बार्सिलोना ढुक्क छ ।

कउटिन्होले युरोपेली खेलाडीकै हैसियतमा खेल्न पाउँदा बाँकी ३ जनाले बाहिरका खेलाडीको कोटाबाट खेल्न पाउने छन् ।

अर्का ब्राजिलयन खेलाडी मार्लोन सान्तोसलाई भने बार्सिलोनाले लोनमा पठाउने तयारी गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x