कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं – संसारको सबभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबूकले आफ्नो प्लेटफर्ममा फेक अकाउन्टलाई नियन्त्रण गर्नका लागि कदम उठाएको छ । कम्पनीले अमेरिकामा ठूलो संख्यामा फलोअर भएका प्रयोगकर्तासँग अथोराइजेसन मागेको छ ।’
फेसबूकले भन्यो, ‘अमेरिकामा धेरै फलोअर वा अडियन्स भएक व्यक्तिलाई पेज पब्लिशिङ अथोराइजेसन हामीले शुरू गरेका छौं ।’
क्यालिफोर्नियामा रहेको कम्पनील प्रसिद्ध व्यक्तित्वको पेज व्यवस्थापन गर्ने व्यक्तिले पोस्ट प्रक्रिया जारी राख्नका लागि अथोराइजेसन गर्नुपर्छ । प्रसिद्ध व्यक्तिको फेक अकाउन्ट खोलेर कुनै पेज व्यवस्थापन गर्ने व्यक्ति अब अप्ठ्यारोमा पर्नेछन् ।
नयाँ व्यवस्थापछि फेसबूकले पेव म्यानेजरलाई अकाउन्ट टु फ्याक्टर अथेन्टिकेसनमार्फत सुरक्षित गर्न भनिनेछ । अनि उनीहरूको प्राइमरी होम लोकेसन पनि कन्फर्म गर्न भनिनेछ । फेसबूकले जानकारी दिएअनुसार यो प्रक्रिया आगामी
हप्ताहरूमा इन्स्टाग्राम जस्ता अन्य प्लेटफर्ममा पनि लागू गरिनेछ ।
फेसबूकले डेटिङ एप डिन्डर र बम्बललाई चुनौती दिनका लागि आफ्नै डेटिङ प्रोजेक्ट आफ्ना कर्मचारीहरूमाझ परीक्षण गर्न थालेको छ ।
एजेन्सी
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...