×

NMB BANK
NIC ASIA

बार्सिलोनाले पोग्बा भित्र्याउन अझै प्रयास गर्ने

साउन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमिउले म्यानचेस्टर युनाइटेडका खेलाडी पल पोग्बासँगको सम्पर्कका बारेमा कुराकानी गर्न नमाने पनि उनलाई ट्रान्सफर विन्डो बन्द हुनुअघि क्लबमा भित्र्याउन सकिने संकेत दिएका छन् । 

ला लिगा च्याम्पियन बार्साले फ्रान्सेली मिडफील्डर पोग्बालाई ल्याउन केही समय अघिदेखि नै प्रयास गरिरहेको छ । म्यानचेस्टर युनाइटेड प्रशिक्षक जोसे मउरिन्होसँग सम्बन्ध बिग्रिएपछि पोग्बा पनि बार्सिलोना आउन चाहिरहेको खबर पनि आइरहेका छन् । 

पोग्बाले प्रिमियर लीगको नयाँ सीजनको पहिलो खेलमा कप्तानको पट्टा लगाएर गोल समेत गरेको भएपनि मउरिन्होसँगको उनको असहज सम्बन्ध कायम छ ।

आफूले चाहेजस्तो कुरा बोल्दा जरिवाना लाग्ने भएकाले केही नबोल्ने भनी उनले म्याचपछि पत्रकारहरूलाई बताएर म्यानचेस्टर युनाइटेडमा बस्न मन नगरेको संकेत दिएका छन् । 

प्रिमियर लीगको विन्डो बिहीवारै सकिएको भएपनि स्पेनी क्लबहरूले अगस्टको अन्तिम दिनसम्म खेलाडी खरिदबिक्री गर्न पाउँछन् । 

बार्सिलोनाबाट महान् खेलाडी आन्द्रेस इनिएस्ता निस्केपछि मिडफील्डलाई बलियो बनाउन क्लब पोग्बामा केन्द्रित भएको हो । 

‘हामीले इनिएस्ता जस्तो अर्को खेलाडी त पाउन असम्भव छ,’ बार्साका प्रमुख प्रशिक्षक अर्नेस्टो भाल्भेर्देले बताए, ‘म खेलाडी ल्याउने कुरा सोचिबस्दिनँ । म आफ्नो टोलीको बारेमा सोच्छु र अर्को म्याचको तयारी गर्छु । तर विन्डो बन्द नहुन्जेल जे कुरा पनि सम्भव छ ।’

गोल डट्कमबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x