×

NMB BANK
NIC ASIA

नेयमार फूटबलका कलाकार हुन् : पीएसजी प्रशिक्षक टुचेल

साउन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पेरिस सेन्ट–जर्मेन (पीएसजी) का प्रमुख प्रशिक्षक टमस टुचेलले नेयमारलाई यस सीजनमा कलाकारिता देखाउँदै क्लबलाई अग्रणी बनाउन चुनौती दिएका छन् । 

ब्राजिलका सुपरस्टार खेलाडी नेयमारले विश्वकपमा निराशाजनक प्रदर्शन गरेका थिए । विश्वकपपछि पहिलोपटक उनी क्लबका लागि अघिल्लो सप्ताहान्तमा मोनाकोविरुद्ध सब्स्टिच्युटका रूपमा आएका थिए । 

अघिल्लो सीजनमा कीर्तिमान रकममा पीएसजी आएका नेयमारको मेटाटार्सल भाँचिएपछि धेरै खेल खेल्न पाएनन् । प्रशिक्षक टुचेल अब नेयमार क्लबका लागि चम्किनुपर्ने धारणा राख्छन् । 

‘नेयमार मेरा प्रमुख खेलाडी भएको प्रस्ट छ,’ बोरुसिया डर्टमोन्ड क्लबका पूर्वप्रशिक्षक टुचेलले आइतवार काएनविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा भने । 

‘उनी विश्वकै सर्वोत्कृष्ट खेलाडीमध्ये एक हुन् तर त्यति मात्र नभई उनी कलाकार हुन्, सिर्जनात्मकसहितका । सिर्जनात्मकता भएका खेलाडीमा बढी दबाब पार्नु हुँदैन । नेता बन्नका लागि धेरै उपाय छन् र मेरो विचारमा नेयमार नै हाम्रा
नेता हुन् । उनी जोखिम मोल्छन् र गोलको अवसर सिर्जना गर्छन् । डिफेन्सका लागि जिम्मेवार खेलाडी अरू नै छन् र नेयमारको भूमिका त्यो होइन,’ टुचेलले थपे । 

Muktinath Bank

नेयमारले प्रशिक्षक टुचेललाई खुशी तुल्याउँदै काएनविरुद्ध खेलको १० मिनेटमा गोल गरे । खेल पीएसजीले ३–० ले जित्यो । अन्य दुई गोल एड्रियन राबियोट र टिमोथी वीहले गरे ।

गोल डट्कमबाट


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x