×

NMB BANK
NIC ASIA

मेन्डीले समाजिक सञ्जाल बिर्सनुपर्छ : ग्वार्डिओला

साउन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – म्यानचेस्टर सिटीले प्रिमियर लीगको यस सीजनको पहिलो खेलमा आर्सनललाई हराएपछि व्यवस्थापक पेप ग्वार्डिओलाले बेन्जामिन मेन्डीलाई हल्का चेतावनी दिएका छन् । 

मेन्डीले रहीम स्टर्लिङ र बर्नार्दो सिल्भाका लागि गोलको अवसर जुटाइदिएपछि आफ्नो पूर्ण शक्ति नलगाएको भएपनि सिटीले आर्सनललाई हराएको थियो । 

फ्रान्सका लेफ्टब्याक मेन्डीले सिटीसँगको पहिलो सीजनमा खासै प्रभाव पार्न सकेका थिएनन् किनकि उनको गोडाको लिगामेन्ट च्यात्तिएको थियो । तर उनी सामाजिक सञ्जालमा रमाइला कुरा लेखेर सिटीका प्रशंसकहरूमाझ नायक बनेका थिए । 

यो स्थितिलाई ग्वार्डिओलाले नियालिरहेका छन् र आइतवारको खेलमा मेन्डी सबैतिर फुत्त फुत्त पुगेको ध्यान दिएका छन् । 

खेलपछिको पत्रकार सम्मेलनमा ग्वार्डिओलालाई मेन्डी सेन्टर फर्वार्ड जस्तो देखिए त भनी प्रश्न सोधिँदा उनले हाँस्दै भने, ‘हो, त्यो राम्रो भएन ।’

‘मेन्डी मेन्डी नै हुन् । कहिलेकाहीँ तपाईं उनलाई मार्न चाहनुहुन्छ अनि कहिलेकाहीँ तपाईं भन्नुहुन्छ – वाह, हामीसँग कस्तो गजब खेलाडी छन् । उनले हाम्रो क्लबलाई अतिरिक्त ऊर्जा दिन्छन् । उनी र काइल वाकर मिलेर यति नियमित रूपमा आक्रमण गर्छन् कि त्यसले धेरै महत्त्व राख्छ । तर मेन्डीले अझै धेरै कुरा सुधार्नुपर्नेछ । आशा गरौं, हामीहरू उनलाई शान्त रहनका लागि फकाउन सकौं । उनले सामाजिक सञ्जाललाई अलिक बिर्सनुपर्छ र आफ्नो काममा ध्यान एकत्रित गर्नुपर्छ ।



सिटीको अर्काे खेल आइतवार गृहमैदानमा हडर्सफील्ड टाउनविरुद्ध हुँदैछ । 

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x