×

NMB BANK
NIC ASIA

मनोमानी करबारे सत्तारुढ सांसदकै व्यङ्ग्य– कुखुरा, परेवा र मान्छेमा पनि कर लगाउने ?

साउन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–सरकारले सर्वसाधारण जनतालाई आक्रोशित हुनेगरी करको दायरा बढाएको भन्दै स्वयं सत्तारुढ दलका सांसदले सरकारको विरोध गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधि सभाको सोमवार बसेको बैठकको विशेष समयमा सूर्य चिह्नलिएर चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका सांसद हृदयश त्रिपाठीले अनियन्त्रित कर विरुद्ध आन्दोलन शुरु भएको भन्दै यस बिषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ʻस्याङजामा एकजना ज्योतिषलाई समेत मासिक दुई हजार कर लगाइए छ, ज्योतिष काम गरेवापत कर रे ! बिचराले  आफ्नो भाग्यवारे थाहै पाएनन्, दुई हजार करको चपेटामा आइपुगेʼ त्रिपाठीले संसदमा भने ʻकुखुरा परेवा जे देख्यो कर लगाइदिने, साइकिल अब हुँदाहुँदा मान्छेमाथि पनि कर लगाउने स्थिती आइसक्यो ।ʼ


Advertisment
Nabil box
Kumari

त्रिपाठीले करका कारण संघीयता वदनाम हुने लागेपनि यही एउटै कारणले संघीयता घाइते नहुने दाबी गरे । 

Vianet communication
Laxmi Bank

ʻकसैकसैलाई लागेको होला यस बिषयमा सरकार सचेत भएन भने संघीयतालाई बदनाम गर्न पर्याप्त छ । कर विरुद्धको आन्दोलन शुरु भएको छ । संघीयता घायल हुने वाला छैनʼउनले भने, ʻयसबारे समयमै सोचिएन भने इष्ट देवको फोटो लिएर सबैले रुनु पर्ने अबस्था आउने छ ।ʼ त्रिपाठीले मनोमानी ढंगले कर थोपर्ने काम अन्त्यगर्न सरकारको ध्यानाकर्षण गराए । 

ʻनिर्वाचनपछि निर्वाचनले दिएको उपहार यहीे कर हो भनेर एउटा सन्देश गएको छ, संघीयताको विफलता भन्दापनि कर शैलीको विफलता होʼउनले भने । स्थानीय तहले आफूखुसी कर बढाएको भन्दै सर्वत्र विरोध भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x