कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं – आधुनिक जीवनमा फेशन सबै व्यक्तिको जीवनमा महत्त्वपूर्ण कुरा भएको छ । मानिसको भीडमा सबभन्दा अलग र सुन्दर देखिने इच्छा हरेक व्यक्तिमा हुन्छ ।
बदलिँदो फेशन र आकर्षक देखिने दौडमा मानिसहरू एक दिनका लागि अन्लाइन साइटहरूबाट कपडा किन्न थालेका छन् । नयाँ कपडा लगाएर मानिसहरू तस्वीर खिच्छन् र सामाजिक सञ्जालमा पोस्ट गर्छन् अनि कपडा फर्काइदिन्छन् ।
यो ट्रेन्डलाई आउटफिट अफ द डे नाम दिइएको छ ।
बर्कले यार्डको एक अनुसन्धानअनुसार, बेलायतमा दशमध्ये एक व्यक्तिले सामाजिक सञ्जालमा शेयर गर्नका लागि एक दिनका लागि अन्लाइन कपडा किन्ने अनि शेयर गरेपछि कपडा फर्काउने गरेका छन् ।
अनुसन्धानले ३५ देखि ४४ वर्ष उमेरका पुरुष र महिलामध्ये लगभग १७ प्रतिशतलाई एक दिनका लागि कपडा किन्दा नराम्रो अनुभव भयो ।
रमाइलो कुरा त, महिलाको तुलनामा धेरै पुरुष एक दिनका लागि कपडा किनेर फर्काउने गरेका छन् ।
पुरुषहरूमा राम्रो देखिने इच्छा अनि आफ्ना साथीहरूलाई प्रभावित पार्ने चाहना त छँदैछ, उनीहरू सधैं एउटै कपडामा देखिँदा लाज पनि मान्छन् । त्यसैले उनीहरू एकदिने कपडामा आकर्षित भएका हुन् ।
धेरै वेबसाइट र रिटेलरहरूले कपडा ट्राइ गरेपछि किन्नुस् भनी अफर दिएका हुन्छन् । अर्थात् कपडा लगाएर मन नपरेमा पैसा नतिरिकनै फर्काउन सकिन्छ । यो ट्रेन्डमा कारण कपडा लगाएर फर्काउनु अहिले सामान्य भएको छ ।
एजेन्सी
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...