×

NMB BANK
NIC ASIA

फिल्मी शैलीमा कैदी फरार, ६ प्रहरीको जागिर धरापमा !

साउन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– भद्रपुरमा रहेको झापा कारागार परिसर भित्रैबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा तैनाथ प्रहरी सहायक निरीक्षकसहित ६ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको छ ।

Muktinath Bank

झापा कारागारमा सुरक्षाका जिम्मा पाएका प्रहरी नायव निरीक्षक (सई) हस्तबहादुर श्रेष्ठ घर बिदा बसेका बेला उनको स्थानमा इञ्चार्ज रहेका प्रहरी सहायक निरीक्षक गणेश राईसहित डियुटीमा खटिएका एकजना प्रहरी हवल्दार, चार जना प्रहरी जवान गरी ६ जनालाई जिल्ला तानिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी कर्मचारीको लापरवाहीले कारागारबाट कैदी भागेका हुनाले उनीहरूलाई तत्काल कारागारको सुरक्षाबाट हटाइएको उनले जानकारी दिए । प्रहरी संगठनको नीति तथा कानुन बमोजिम प्रहरी कर्मचारीलाई कारवाही  गरिने उनले बताए । झापाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कैदीबन्दी फरार भएको बिषयमा छानविन समिति गठन गरी कानूनी प्रक्रिया अघि बढाइएको छ । 


Advertisment
Nabil box
Kumari

फिल्मी शैलीमा फरार
आइतबार दिउँसो करिब ३ बजेको समयमा झापा कारागारबाट फिल्मी शैलीमा  गौरादह नगरपालिका ८ निवासी अन्दाजी २४ बर्षीय उमेश माझी फरार भएका थिए । जुरोपानीकी १४ बर्षीया किशोरीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा माझीलाई झापा जिल्ला अदालतले २०७१ साल असार ७ गते आजीवन कारावासको सजाय सुनाएको थियो । 

Vianet communication
Laxmi Bank

जेल जिवन बिताइरहेका माझी पेशाले इलेक्ट्रिशियन थिए । आइतबार कारागारभित्रै बिजुली बनाउने काम गर्नकोलागि  उनले सिढीको प्रयोग गरेका थिए । सिढी चढेर काम गर्देगर्दा उनी  पर्खाल नाघेर फरार भएका थिए । फरार भएका उनलाई केही घण्टामै प्रहरीले फेला पारेपनि गरामनीमा प्रहरीमाथि ढुंगा प्रहार गरी पुन भाग्न सफल भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x